कोरोना पोजेटिभ व्यक्ति काठमाडौंबाट जहाज चढेर दिल्ली पुगे

१५ फागुन, काठमाडौं । नेपाल वायुसेवा निगमको जहाजबाट काठमाडौंबाट दिल्ली पुगेका एकजना यात्रुको साथमा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ रिपोर्ट फेला परेको छ । शुक्रबार काठमाडौंस्थित त्रिभुवन विमानस्थलस्थित निगमका कर्मचारीको लापरबाहीका कारण पोजेटिभ रिपोर्ट आएका यात्रुलाई समेत जहाज चढाएको अनुमान छ । विमानस्थल स्रोतका अनुसार दिल्ली पुगेको जहाजमा कुल १४१ यात्रु थिए। कोभिड-१९ पोजेटिभ रिपोर्ट बोक्ने […]