एजेन्सी, २५ बैशाख । दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्ससँगको खेलअघि नै दिल्लीका एक खेलाडीमा कोरोना संक्रमण देखिएको छ । स्रोतका अनुसार दिल्ली क्यापिटल्स टोलीमा रहेका नेटबलरलाई संक्रमण पुष्टि भएको हो । उक्त खेलाडीसँगै होटलको कोठामा बस्ने अर्का खेलाडीलाई क्वारेन्टाइनमा राखिएको छ । दिल्लीको आजको खेलसहित ४ खेल बाँकी छ । यद्यपी आईपीएल र दिल्ली […]