कमलपोखरी पुनःनिर्माणको काम ८५ प्रतिशत सकियो, पानी भर्न शुरु

काठमाडौँ । पुनः निर्माण भइरहेको कमलपोखरी ८५ प्रतिशत काम सकिएको छ । अहिले पोखरी निर्माणको काम सम्पन्न गरी पोखरी वरपर सौन्दर्यको कामसँगै पोखरीमा पानी भर्ने काम भइरहेको छ । आगामी दुई हप्ताभित्र काम सबै सक्ने गरी पुनःनिर्माणको काम भइरहेको काठमाडौँ महानगरपालिकाले जानकारी गराएको छ ।

सम्बन्धित सामग्री

बन्दै भत्किँदै कमलपोखरी

काठमाडौं । केही साता पहिले कमलपोखरीमा टनाटन पानी भरिएको थियो । वरिपरिका संरचनाहरू बन्दै थिए । पोखरी आकर्षक र व्यवस्थित बन्दै थियो । सोही समयमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पोखरी पुनर्निर्माणको काम ९५ प्रतिशत सकिएको जानकारी दिएका थिए । छिट्टै पुनर्निर्माणको काम सम्पन्न गरेर उद्घाटन गर्ने समेत बताएका थिए । तर,...

कमलपोखरी पुनर्निर्माणको काम ९५ प्रतिशत सम्पन्न

कमलपोखरी पुनर्निर्माणको पहिलो चरणको काम करिब ९५ प्रतिशत सम्पन्न भएको छ। पुनर्निर्माणपछि पानी भरिएको कमलपोखरीको निरीक्षणका क्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले करिब ९५ प्रतिशत काम सम्पन्न भएको जानकारी दिए।...

कमलपोखरीको ९५ प्रतिशत पुनर्निर्माण

काठमाडौं महानगरपालिकाले कमलपोखरी पुनर्निर्माण ९५ प्रतिशत सकिएको जनाएको छ । पुनर्निर्माणपछि पानी भरिएको कमलपोखरीको निरीक्षणमा गएका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पोखरीको पहिलो चरणको काम ९५ प्रतिशत काम सकिएको जनाए ।

कमलपोखरी पुनर्निर्माणको ९५ प्रतिशत काम सकियो : मेयर शाक्य

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कमलपोखरी पुनर्निर्माणको पहिलो चरणको काम करीब ९५ प्रतिशत सम्पन्न भएको बताएका छन्। पुनर्निर्माणपछि पानी भरिएको कमलपोखरीको निरीक्षणका क्रममा मेयर शाक्यले करीब ९५ प्रतिशत काम सम्पन्न...

कमलपोखरी पुनःनिर्माण ८५ प्रतिशत सम्पन्न, पानी भर्न शुरु

पुनः निर्माण भइरहेको कमलपोखरी ८५ प्रतिशत काम  सकिएको छ । अहिले पोखरी निर्माणको काम सम्पन्न गरी पोखरी वरपर सौन्दर्यको कामसँगै पोखरीमा पानी भर्ने काम भइरहेको छ । आगामी दुई हप्ताभित्र काम सबै सक्ने गरी पुनःनिर्माणको काम भइरहेको काठमाडौँ महानगरपालिकाले जानकारी गराएको छ ।    सौन्दर्यको कामसँगै काठको केही ...

काठमाडाैं महानगरले कमलपोखरीमा मेलम्चीको २० लाख लिटर पानी हाल्यो

काठमाडौं : कमलपोखरीमा काठमाडौं महानगरपालिकाले मेलम्चीको २० लाख लिटर पानी हालेको छ। साथै निर्माणाधीन पोखरीको ८५ प्रतिशत काम सकिएको महानगरले जनाएको छ।महानगर प्रमुख विद्यासुन्दर विद्यासुन्दर शाक्यले पोखरीमा मेलम्चीको करिब २० लाख लिटर पानी हालेको जानकारी दिएका छन्। शाक्यले सोमबार पुनःनिर्माण भइरहेको पोखरीको निरीक्षण गरेका थिए। उनका अनुसार पोखरीको ८५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ।शाक्यले कमलपोखरी पुनःनिर्माणको काम सन्तोषजनक नभएको भन्दै ठेकेदार कम्पनीलाई छिटो काम सम्पन्न गर्न निर्देशन दिएक