विवेकशील साझा पार्टीका नेता एवम् बागमती प्रदेशसभा सदस्य बिराजभक्त श्रेष्ठले सरकारले आफ्नो नीति तथा कार्यक्रम स्थानीय सरकारको जस्तो भएको बताएका छन् । उनले सरकारले आफ्नो क्षेत्राधिकार बिर्सेर वडा तहमा समाजवादी कार्यक्रमको योजना ल्याएको बताए ।उनले प्रदेश सरकारले वडा तहको कार्यक्रमको नाममा स्थानीय तहको क्षेत्राधिकारमाथि हस्तक्षेप गर्न खोजेको बताए । वडा तहमा समाजवाद कार्यक्रम भन्दै प्रदेश सरकारले आफ्नो क्षेत्राधिकार बिर्सन नहुने उनले बताए । सरकारले वातावरण चेन्ज र विपद् व्यवस्थापनका आयोजनाहरुमा पनि प