काठमाडौं – प्रतिनिधिसभाका सांसदहरुले पोखरा लामाचौरकी किशोरी पुष्पा केसीको हत्याबारे छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् ।
प्रतिनिधिसभाको आइताबारको बैठकको शुन्य समयमा बोल्दै सांसद बिन्दा पाण्डेले पोखरा लामाचौंरकी १३ वर्षीया किशोरी पुष्पा केसीको पनि हत्या भएकोमा आपत्ति जनाउँदै त्यस घटनाबारे...