काठमाडौं । एकाधिकार तोडिने भएपछि केही मुठ्ठीभर धितोपत्र दलाल व्यवसायी (ब्रोकर)हरूले नयाँ व्यवसायीलाई बाटो छेक्ने प्रयत्न गरेका छन् । वर्षौंदेखि रहेको आफूहरूको बर्चस्व खोसिने भएपछि कानुन व्यवसायीलाई प्रयोग गरी उनीहरू कानुनी दाउपेजमा लागेका हुन् । धितोपत्र कारोबारको बजार विस्तार हुँदा लगानीकर्ताहरूको संख्या पनि वृद्धि हुँदै गएको छ । सेयर कारोबारको पहुँच र बढ्दै गएका लगानीकर्तालाई […]