भ्याक्सिन प्रभावः इजरायल संक्रमण मुक्त, बेलायत नियन्त्रणउन्मुख

एजेन्सी। इजरायलमा ८० प्रतिशत वयस्कले भ्याक्सिन लगाइसके भने बेलायतमा भ्याक्सिनेसन तीव्र पारिएको छ। यही कारण इजरायलमा अहिले दैनिक बढीमा १५ जना संक्रमित भेटिन्छन् भने बेलायतमा मंगलबार कोरोनाका कारण एकजनाको पनि मृत्यु भएन। इजरायलमा कोरोना नियन्त्रण हुनुको कारण हर्ड इम्युनिटी मानिएको छ। अब त्यहाँ मास्कबाहेक कुनै पनि प्रतिबन्ध छैन। १० महिनाको अवधिमा बेलायतमा मंगलबार एकजनाले पनि कोरोनाका कारण ज्यान गुमाउनु परेन।

सम्बन्धित सामग्री

कोरोना संक्रमणबाट मुक्त हुँदै एकमहिना पछि काममा फर्किए बेलायती प्रधानमन्त्री

बेलायती प्रधानमन्त्री बोरिस जोनसन कोरोना भाइरसलाई जित्दै काममा फर्किएका छन्। संक्रमण मुक्त हुँदै डाउनिङ स्ट्रिट फर्किँदै उनले बेलायत अझै पनि भाइरसको जोखिममा रहेको भन्दै लकडाउन खुकुलो नहुने बताएका छन्। 'हामी यो महामारीलाई पराजित गर्ने सुरुवाती चरणमा मात्रै छौं। यसबेला हामीले धैर्यता गुमाउनु हुँदैन।' नम्बर १० मा सम्बोधन गर्दै उनले