बेलायत कोरोना भाइरसको उच्च जोखिममा रहेको त्यहाँका प्रधानमन्त्री बोरिस जोनसनले बताएका छन्। उनले देशमा कोभिड-१९ संक्रमण रोकथामका लागि जारी लकडाउनसँग नआत्तिन सुझाव समेत दिए।
कोरोना भाइरस संक्रमण मुक्त भए पछि उनी सोमबार मात्रै काममा फर्किएका हुन्। तीन साता लामो उपचार पछि फर्किएका उनले भने,'हामीले अब कोरोना भाइरस संक्रमणको छाललाई