भारतीय राजदूत विनयमोहन क्वात्रा विदेश सचिवमा नियुक्त

नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रा विदेश सचिव नियुक्त भएका छन्।

सम्बन्धित सामग्री

नेपालका लागि भारतीय राजदूत क्वात्रा भारतको विदेश सचिवमा नियुक्त

काठमाण्डाै – नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा भारतको विदेश सचिवमा नियुक्त हुनुभएको छ । भारत सरकारको मन्त्रिपरिषद्को बैठकले क्वात्रालाई विदेश सचिवमा नियुक्त गरेको विदेश मन्त्रालयले जनाएको छ । सन् १९८८ देखि कुटनीतिक सेवामा प्रवेश गरेका क्वात्राले यसअघि भारत सरकारको विदेश मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा सहसचिवको रूपमा काम गरिसक्नुभएको छ । यस्तै क्वात्रासँग तीन वर्ष अमेरिकी राजदूत भएर काम गरेको अनुभवसमेत रहेको छ ।

राजदूत विनयमोहन क्वात्रा भारतको विदेश सचिवमा नियुक्त

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा भारतको विदेश सचिवमा नियुक्त भएका छन्। सोमबार भारत सरकारले विज्ञप्ति जारी गर्दै उनी विदेश सचिवमा नियुक्त भएको जानकारी दिएको छ। हाल विदेश सचिव रहेका हर्षवर्धन...

नेपालका लागि भारतीय राजदूत क्वात्रा भारतीय विदेश मन्त्रालयको सचिवमा नियुक्त

काठमाडौं, २१ चैत्र । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा भारतको विदेश मन्त्रालयका सचिवमा नियुक्त भएका छन् । नवनियुक्त विदेश सचिव क्वात्रा १९८८ मा सेवामा प्रवेश गरेका थिए ।

प्रधानमन्त्री देउवाद्वारा विश्वनाथ मन्दिरमा पूजाअर्चना

भारतको तीन दिने भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले वाराणसीस्थित काशी विश्वनाथ मन्दिरमा पूजाअर्चना गरेका छन् । सो पूजामा देउवा पत्नी डा.आरजु राणा देउवा, परराष्ट्र मन्त्री डा.नारायण खड्का र भारतीय राजदूत विनयमोहन क्वात्रा लगायतको उपस्थिति थियो । साथमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि सहभागी थिए । नयाँ दिल्लीबाट आइतबार बनारस पुगेका प्रधानमन्त्री देउवालाई लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्य

भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा भेटघाटमा व्यस्त

नयाँ दिल्ली– तीनदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा दिनभर व्यस्त रहे । आज दिउँसो नयाँ दिल्ली पुगेका देउवालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय रक्षा तथा पर्यटन राज्यमन्त्री अजय भट्टसहित नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र विदेश मन्त्रालयका नेपाल हेर्ने सहसचिव अनुराग श्रीवास्तवले स्वागत गरेका थिए । त्यसलगतै देउवा त्यहाँको सत्तारुढ दल भारतीय जनता […]

दार्चुला र धार्चुला जोड्ने पुल ३ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य

काठमाडौं : नेपालको दार्चुला र भारतको धार्चुला जोड्न महाकाली नदीमाथि पक्की पुल निर्माण गर्ने सम्झौतामा आज हस्ताक्षर हुँदैछ। पुल निर्माणका लागि मंगलबार दिउँसो सिंहदरबारमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले द्धीपक्षीय सम्झौता (एमओयु) मा हस्ताक्षर गर्दैछन्। नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने पक्की पुल…

दिल्लीमा नेपाल मामलामा के पाक्दैछ ?

काठमाडौं, १९ भदौ । भारतीय राजदूत विनयमोहन क्वात्रा यतिबेला दिल्लीमै छन् । ११ भदौमा नेपालको पछिल्लो घटनाक्रमबारे ब्रिफिङ गर्न दिल्ली गएका उनी यसपटक लामो समय बसे । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग क्वात्राको नजिकको सम्बन्ध र सम्पर्क छ । उनी विगतमा कर्मचारीकै रुपमा मोदीसँग नजिक रहेर काम गरेका हुन् । यसपटक उनले नेपाल मामलामा माथिल्लो तहकै […]

‘ग्लोबल टाइगर डे’ : प्रधानमन्त्री देउवा, माधव नेपाल र भारतीय राजदूत एउटै मञ्चमा

काठमाडौं, १४ साउन । ‘ग्लोबल टाइगर डे’ को अवसरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा एउटै मञ्चमा देखिएका छन् । आज (बिहीबार) ललितपुरमा बाघ संरक्षण समितिले गरेको कार्यक्रममा उनीहरुले स्टेज सेयर गरेका छन् । उक्त कार्यक्रममा बोल्दै […]

सेतो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण सुरु

१६ फागुन, काठमाडौं । काठमाडौंस्थित सेतो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण सुरु भएको छ । सेतो मच्छिन्द्रनाथ मन्दिरको आइतबार नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले संयुक्त रुपमा शिलान्यास गरे। २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको मन्दिर भारत सरकारको ५ अर्ब ८० करोड रुपैयाँको आर्थिक […]