म्यादी प्रहरीमा आवेदन दिनेको भिड ( फाेटाेसहित)

काठमाण्डाै - म्यादी प्रहरीमा आवेदन दिनेको भिड बढेको छ । आवेदन खुलेको पहिलो दिन हिजो सबै जिल्लामा आवेदन दिनेको घुइँचो लागेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । आवेदन दिनेमा काखे बच्चा च्यापेका महिलासमेत छन् । स्थानीय तह चुनावका लागि प्रहरी प्रधान कार्यालयले १ लाख म्यादी प्रहरी माग गरेको हो । आउँदो ११ गतेसम्म आवेदन दिन सकिन्छ । म्यादी प्रहरीमा भर्ना हुन १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेको हुनु पर्नेछ । यस्तै नेपाली नागरिक भएको हुनुपर्ने, फौजदारी अभियोग नलागेको, कुनै राजनीतिक दलको सदस्य नभएको, शारीरिक र मानसि...

सम्बन्धित सामग्री

म्यादी प्रहरी बन्न टेकुमा आवेदन दिनेको लाइन (तस्बिरहरू)

काठमाडौं । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा खटिने एक लाख १५ हजार म्यादी प्रहरीमा भर्ना हुन युवायुवतीको भिड लागेको छ । म्यादीका लागि बिहीबारदेखि दरखास्त आवेदन खुला गरिएको थियो । असोज ६ गतेसम्म आवेदन दिन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म देशभरका सबै जिल्ला प्रहरी कार्यालयबाट आवेदन दिन […]

म्यादी प्रहरी बन्न सुनसरीमा भिड (तस्बिरहरू)

सुनसरी – स्थानीय तह चुनाव लक्षित गरी भर्ना खुलाइएको म्यादी प्रहरीमा आवेदन दिनेको सुनसरीमा पनि भिड लागेको छ । कार्यालय समयअघि नै जिल्ला प्रहरी कार्यालयमा पुगेर आवेदन बुझाउने मात्रै नभइ फारम लिन लाइनमा बस्नेको भिड पनि उत्तिकै बाक्लो छ । युवा, युवतीका साथै ४० नाघेका ठूलो समूह ४० दिने सरकारी जागिरमा झुम्मिएका छन् । एकाबिहानै लाइनमा पालो पर्खने धेरैजसाेकाे चाहना खर्च जुटाउनु नै छ । बेरोजगारी समस्याका कारण म्यादी प्रहरीका लागि पनि आवेदन दिन बाध्य हुनुपरेको धेरैजसाेकाे भनाइ छ । उनीहरू भन्छन्, ‘सरक...

निजी विद्यालयका शिक्षकदेखि पूर्वप्रहरीसम्म म्यादी प्रहरी हुन लाइनमा

चितवनको भरतपुर महानगरपालिका –१० स्थित जिल्ला प्रहरी कार्यालय अगाडिको गेष्टहाउस चउरमा म्यादी प्रहरीमा भर्ती हुनका लागि आवेदन दिनेको सोमबार बाक्लो भिड लागेको थियो ।

तस्बिरमा हेर्नुस् म्यादी प्रहरीमा भर्ना हुन मधेस प्रदेशमा उर्लियो भीड

आसन्न स्थानीय तह निर्वाचनका लागि आजदेखि म्यादी प्रहरीमा भर्ना आवेदन खुलाइएको छ। फाराम मधेस प्रदेशका आठ वटै जिल्ला प्रहरी परिसरमा युवायुवतीको भिड लागेको छ। आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एक लाख म्यादी प्रहरी भर्ना गर्न आवेदन खुलाइएको हो...

म्यादी मोह ! (तस्बिरहरू)

काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना हुन आजदेखि फाराम खुलाइएको छ । फाराम भर्न काठमाडौंको टेकुस्थित महानगरीय प्रहरी परिसरमा युवाको भिड लागेको छ । आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एक लाख म्यादी प्रहरी भर्ना गर्न आवेदन खुलाइएको हो । फाराम यही चैत १२ गतेसम्म...

म्यादी प्रहरी बन्नेहरुको भिड (तस्वीरसहित)

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank