काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना हुन आजदेखि फाराम खुलाइएको छ ।
फाराम भर्न काठमाडौंको टेकुस्थित महानगरीय प्रहरी परिसरमा युवाको भिड लागेको छ । आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एक लाख म्यादी प्रहरी भर्ना गर्न आवेदन खुलाइएको हो ।
फाराम यही चैत १२ गतेसम्म...