क्रसर तथा बालुवा उद्योगलाई राष्ट्रिय महत्वको उद्योग मान्ने प्रस्ताव

१५ चैत, काठमाडौं। सांसदहरुले ‘निर्माणमुखी सामाग्री (व्यवस्थापन तथा नियमन) सम्बन्धी विधेयक’को नाम र प्रस्तावनामै संशोधन प्रस्ताव गरेका छन् । नदीजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा) को उत्खनन, संकलन र बिक्रीलाई व्यवस्थापन र नियमन गर्न ल्याइएको विधेयकको नाम नै फेर्नुपर्ने प्रस्ताव एमालेका सांसद गोकुल बास्कोटासहित ११ जना सांसदको छ । ‘विधेयकको नाम निर्माणजन्य खनिज पदार्थ व्यवस्था विधेयक’ […]

सम्बन्धित सामग्री

धनुषामा मापदण्ड विपरित दुई उद्योग सिल

जनकपुरधाम । धनुषामा मापदण्ड विपरीत सञ्चालित क्रसर र बालुवा वासिङ्ग उद्योगमा सिल गरिएको छ । संयुक्त अनुगमन समिति, धनुषाले मिथिला नगरपालिकामा संचालित २ वटा क्रसर उद्योग र ३ वटा बालुवा वासिङ्ग गरी ५ वटा उद्योग शिल गरेको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताए । बर्दिवास नगरपालिका–१, महोत्तरी बस्ने मन्जु क्षेत्रीले धनुषाको मिथिला नगरपालिका–१० […] The post धनुषामा मापदण्ड विपरित दुई उद्योग सिल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

धनुषाका क्रसर उद्योगमा सिल

जनकपुरधाम । धनुषामा मापदण्ड विपरीत सञ्चालित क्रसर र बालुवा वासिङ्ग उद्योगलाई शिल गरिएको छ । संयुक्त अनुगमन समिति, धनुषाले मिथिला नगरपालिकामा संचालित २ वटा क्रसर उद्योग र ३ वटा बालुवा वासिङ्ग गरी ५ वटा उद्योगमा शिल गरेको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताए । बर्दिवास नगरपालिका–१, महोत्तरी बस्ने मन्जु क्षेत्रीले धनुषाको मिथिला नगरपालिका–१० […] The post धनुषाका क्रसर उद्योगमा सिल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अवैध नदीजन्य पदार्थ उत्खनन् गर्न लगाउने समातिए

चितवन राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्रको विनयी खोलामा रातको समयमा ढुङ्गा, गिटी, बालुवा चोरी निकासी गराएको अभियोगमा क्रसर उद्योगी र ट्र्याक्टर धनीलाई पक्राउ गरेको छ । पाँच क्रसर उद्योगका सञ्चालक र तीन ट्र्याक्टर धनीलाई पक्राउ गरिएको हो ।       निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पक्राउपर्नेमा विनयी त्रिवेणी गाउँपालिका वडा नं १ मा रहेको विनयी बालुवा प्रशोधन उद्योगका विवेक श्रेष्ठ, ज्यामिरे बालुवा प्रशोधन उद्योगका विनोद श्रीस, बाग्लुङ कालिका क्रासर उद्योगका शेरबहादुर थापामगर छन् । विनयी त्रिवे...