काठमाडौँ । सरकारले गुठी विधेयक फिर्ता लिएको छ। गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५’ गत वैशाख १७ गते राष्ट्रियसभामा दर्ता भएको थियो।
विशेष पत्रकार सम्मेलन गर्दै भूमि सहकारी तथा ...
राष्ट्रियसभाको मंगलबारको बैठकले गुठी विधेयक, २०७५ फिर्ता गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतले स्वीकृत गरेको छ । बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सो प्रस्ताव राखेकी थिइन् ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गुठी विधेयक,२०७५ सर्वसम्मतले फिर्ता लिइएको घोषणा गरे ।
काठमाडौँ । सरकारले राष्ट्रियसभामा लगेको गुठी विधेयक औपचारिक रुपमा फिर्ता भएको छ। मंगलबारको राष्ट्रियसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले राख्नुभएको विधेयक फिर्ता गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित ...
काठमाडौँ । सरकारले पत्रकार सम्मेलन गरेर गुठी विधेयक फिर्ता लिएपनि गुठीसम्बन्धी विधेयक खारेज नगरेसम्म आन्दोलन नरोकिने भएको छ । सम्पदा अभियन्ता पवित्र बज्राचार्यले सरकारले विधेयक फिर्ता लिँदैमा आन्दोलन नरोकिने भन्दै खारेजको ...
३ असार, काठमाडौं । चौतर्फी दबावपछि सरकारले गुठी विधेयक फिर्ता लिएको छ । भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलन गरेर विधेयक फिर्ता लिने निर्णय भएको जानकारी दिएकी हुन् ।
यो विधेयक राष्ट्रियसभामा दर्ता भएको थियो । तर …
काठमाडौँ । नेपाली कांग्रेसले गुठी विधेयक फिर्ता लिन सरकारसँग माग गरेको छ । पुस्तौँ पुस्तादेखि चलिआएको गुठी सम्बन्धी व्यवस्थालाई सरकारले नियन्त्रणमा लिन खोजेको भन्दै कांग्रेसले विरोध जनाएको हो । प्रतिनिधिसभाको बुधबारको बैठक ...