गुठी विधेयक फिर्ता लिने सरकारको घोषणा

३ असार, काठमाडौं । चौतर्फी दबावपछि सरकारले गुठी विधेयक फिर्ता लिएको छ । भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलन गरेर विधेयक फिर्ता लिने निर्णय भएको जानकारी दिएकी हुन् । यो विधेयक राष्ट्रियसभामा दर्ता भएको थियो । तर …

सम्बन्धित सामग्री

राष्ट्रियसभाबाट गुठी विधेयक फिर्ता

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले गुठी विधेयक, २०७५ फिर्ता गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतले स्वीकृत गरेको छ । राष्ट्रिय सभाको आजको...

गुठी विधेयक फिर्ता

सरकारले गुठीसम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ फिर्ता लिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विधेयकलाई लिएर विभिन्न जनसमुदायमा विभिन्न भ्रम उत्पन्न गर्ने, उत्तेजित पार्ने र वातावरणलाई बिथोल्ने कोशिश भएकाले सरोकार पक्षसँग थप छलफल र परामर्श गर्न आवश्यक देखिएको जनाउँदै विधेयक फिर्ता लिइएको जानकारी दिइन् ।

गुठी विधेयक फिर्ता, आन्दोलन यथावत्

काठमाडौँ । सरकारले पत्रकार सम्मेलन गरेर गुठी विधेयक फिर्ता लिएपनि गुठीसम्बन्धी विधेयक खारेज नगरेसम्म आन्दोलन नरोकिने भएको छ । सम्पदा अभियन्ता पवित्र बज्राचार्यले सरकारले विधेयक फिर्ता लिँदैमा आन्दोलन नरोकिने भन्दै खारेजको ...

गुठी विधेयक फिर्तापछि प्रधानमन्त्रीले भने : सञ्चारमाध्यमबाट थाहा पाएँ

काठमाडौँ । गुठी विधेयकबारे आन्दोलन तीव्र रुपमा चर्कँदै गएपछि सरकारले मंगलबार दिउँसो गुठी विधेयक फिर्ता लियो । विधेयक सदनमा दर्ता गरेको भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले पत्रकार सम्मेलन गरेर विधेयक फिर्ता ...

चौतर्फी विरोधपछि सरकारद्वारा गुठी विधेयक फिर्ता

काठमाडौं । सरकारले गुठी विधेयक फिर्ता लिएको छ । भूमिव्यवस्था मन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलन गरेर विधेयक फिर्ता लिएको जानकारी...

बालुवाटारमा बहस : गुठी विधेयक फिर्ता लिने कि स्थगन गर्ने ?

२ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जनप्रतिनिधिहरुले गुठी विधेयक फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । केहीले भने स्थगन गर्न सुझाएका छन् । प्रस्तावित गुठी विधेयकलाई लिएर आन्दोलन चर्किएपछि प्रधानमन्त्री …

योगेशको आग्रह– गुठी विधेयक फिर्ता लिऊँ

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले गुठी विधेयक फिर्ता लिन सरकारलाई अपिल

गुठी विधेयक फिर्ता लिन सांसदहरुको माग

काठमाडौँ । नेपाली कांग्रेसले गुठी विधेयक फिर्ता लिन सरकारसँग माग गरेको छ । पुस्तौँ पुस्तादेखि चलिआएको गुठी सम्बन्धी व्यवस्थालाई सरकारले नियन्त्रणमा लिन खोजेको भन्दै कांग्रेसले विरोध जनाएको हो । प्रतिनिधिसभाको बुधबारको बैठक ...