काठमाडौँ । सरकारले राष्ट्रियसभामा लगेको गुठी विधेयक औपचारिक रुपमा फिर्ता भएको छ। मंगलबारको राष्ट्रियसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले राख्नुभएको विधेयक फिर्ता गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित ...
सरकारले गुठीसम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ फिर्ता लिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विधेयकलाई लिएर विभिन्न जनसमुदायमा विभिन्न भ्रम उत्पन्न गर्ने, उत्तेजित पार्ने र वातावरणलाई बिथोल्ने कोशिश भएकाले सरोकार पक्षसँग थप छलफल र परामर्श गर्न आवश्यक देखिएको जनाउँदै विधेयक फिर्ता लिइएको जानकारी दिइन् ।
काठमाडौँ । सरकारले पत्रकार सम्मेलन गरेर गुठी विधेयक फिर्ता लिएपनि गुठीसम्बन्धी विधेयक खारेज नगरेसम्म आन्दोलन नरोकिने भएको छ । सम्पदा अभियन्ता पवित्र बज्राचार्यले सरकारले विधेयक फिर्ता लिँदैमा आन्दोलन नरोकिने भन्दै खारेजको ...
३ असार, काठमाडौं । चौतर्फी दबावपछि सरकारले गुठी विधेयक फिर्ता लिएको छ । भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलन गरेर विधेयक फिर्ता लिने निर्णय भएको जानकारी दिएकी हुन् ।
यो विधेयक राष्ट्रियसभामा दर्ता भएको थियो । तर …
२ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जनप्रतिनिधिहरुले गुठी विधेयक फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । केहीले भने स्थगन गर्न सुझाएका छन् ।
प्रस्तावित गुठी विधेयकलाई लिएर आन्दोलन चर्किएपछि प्रधानमन्त्री …
काठमाडौँ । नेपाली कांग्रेसले गुठी विधेयक फिर्ता लिन सरकारसँग माग गरेको छ । पुस्तौँ पुस्तादेखि चलिआएको गुठी सम्बन्धी व्यवस्थालाई सरकारले नियन्त्रणमा लिन खोजेको भन्दै कांग्रेसले विरोध जनाएको हो । प्रतिनिधिसभाको बुधबारको बैठक ...