एजेन्सी, २६ पुस। म्यानमारको सैन्य अदालतले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई चार वर्षको जेल सजाय सुनाएको छ । सुकीलाई बिना लाइसेन्स वाकी-टकी राखेको आरोप लगाइएको छ। फेब्रुअरीमा, सेनाले नागरिक सरकारमाथि सैन्य विद्रोह गरेर सुकीलाई अपदस्थ गरेको थियो। उनीमाथि असन्तुष्ट समूहलाई उक्साएको, सरकारले जारी गरेको कोभिड नियम उल्लंघन गरेको अभियोगमा ४ वर्ष जेल सजाय सुनाइएको थियो […]