नुवाकोट – पासाङल्हामु राजमार्गअन्तर्गत नुवाकोटको विदुर नपा–१०, तिरतिरेको भीरमा गएको पहिरो हटाएपछि चार दिनदेखि बन्द सडक शुक्रबार साँझबाट सञ्चालन आएको छ ।
गएको मंगलबार बिहान पहिरो गएपछि सडक बन्द भएको थियो । पहिरोको कारण रसुवा र काठमाडौंबीचको सडक यात्रा रोकिँदा सयौं यात्रुहरुले सास्ती झेल्नु परेको थि...