पासाङल्हामु राजमार्ग खुल्यो

गएराति अवरुद्ध पासाङल्हामु राजमार्ग खुलेको छ । सहायक प्रजिअ स्मिता पौडेलका अनुसार डोजरको सहायताले सडकको पहिरो पन्छाई आज दिउँसोदेखि यातायात सञ्चालन गरिएको हो । सडक खुला भएपछि रोकिएका ६० भन्दा बढी सवारीसाधन आफ्ना गन्तव्यतर्फ गइसकेको र नेपाल–चीनको व्यापारिक राजमार्ग एवं पर्यटकीय क्षेत्रसमेत रहेका कारण यातायात नियमित सञ्चालन गराउन स्थानीय प्रशासन अहोरात्र तल्लीन रहेको सहायक प्रजिअ…

सम्बन्धित सामग्री

पहिरोले अवरुद्ध बनेको पासाङल्हामु राजमार्ग खुल्यो

८ भदौ, रसुवा । पहिरोले अवरुद्ध बनेको पासाङल्हामु राजमार्ग सञ्चालन भएको छ । धुञ्चे–ठूलोभार्खु सडकखण्डको खोपाङ पाखामा खसेको पहिरो हटाइएपछि राजमार्ग खुलेको रसुवाका प्रमुख जिल्ला अधिकारी ईश्वरप्रसाद ढकालले जानकारी दिए । सडक खुलेसँगै सोमबारदेखि रोकिएका दर्जनौं सवारी साधन गन्तव्यतर्फ लागेका छन् । राजमार्ग खुलाउन मंगलबार बिहानैदेखि तीनवटा डोजर परिचालन गरिएको प्रजिअ ढकालले बताए । नेपाल […]

पहिरोको कारण अवरुद्ध भएको पासाङल्हामु राजमार्ग खुल्यो

सरस्वती न्यौपाने, रसुवा । लगातार बर्षाको कारण धुन्चे ठुलोभार्खु बिचको पहिरोका कारण अबरुद्ध भएको पासाङल्हामु राजमार्ग संञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेका अनुसार गोसाईकुण्ड गाउँपालिका वडा नम्बर ५ मा पर्ने खोपाङमा सोमवार करिब १२स्३५ को समयमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भई सवारी आवतजावत र पैदल हिडन समेत कठिइन […]

चार दिनपछि खुल्यो पासाङल्हामु राजमार्ग

नुवाकोट – पासाङल्हामु राजमार्गअन्तर्गत नुवाकोटको विदुर नपा–१०, तिरतिरेको भीरमा गएको पहिरो हटाएपछि चार दिनदेखि बन्द सडक शुक्रबार साँझबाट सञ्चालन आएको छ ।  गएको मंगलबार बिहान पहिरो गएपछि सडक बन्द भएको थियो । पहिरोको कारण रसुवा र काठमाडौंबीचको सडक यात्रा रोकिँदा सयौं यात्रुहरुले सास्ती झेल्नु परेको थि...