इटहरी प्रहरीलाई अटो रिक्सा प्रदान

इटहरी क्षेत्रमा अब प्रहरीले विद्युतीय अटो रिक्सामा गस्ती गर्ने भएको छ। बजाज सोरुमले शुक्रबार प्रहरीलाई विद्युतीय अटो रिक्सा हस्तान्तरण गरेपछि त्यसको प्रयोग गरेर गस्ती गर्ने जानकारी दिइयो।...

सम्बन्धित सामग्री

ताप्लेजुङमा अटो रिक्सा दुर्घटना हुँदा २ जनाकाे मृत्यु

काठमाडौं । ताप्लेजुङमा अटो रिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका हुन् । शनिबार अटो रिक्सा दोखुको नाम्लेपाटीमाथि घ्याङ डाँडामा दुर्घटना हुदाँ पाथिभरा याङ्वर गाउँपालिका वडा नम्बर–१ नाङ्खोल्याङका ७५ वर्षीय धनबहादुर गुरुङ र उनका नाती फुङलिङ–८ दोखुका ११ वर्षका इशान गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ […]

अटो रिक्सा दुर्घटनामा एक बालकको मृत्यु, आठजना घाइते

अटो रिक्सा दुर्घटनामा एक बालकको मृत्यु भएको छ भने आठजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गाईघाट दिक्तेल सडक खण्डमा पर्ने त्रियुगा नगरपालिका– १४ दियालेमा प्र. १–०५–००१ ह...

रोजगारी गुमाएकालाई अनुदानमा अटो रिक्सा

कोरोना महामारीको समयमा वैदेशिक रोजगारी गुमाएकाहरुका लागि गाउँपालिकाले अटो रिक्सामा अनुदान दिएपछि रानाको व्यवसायी बन्ने बाटो खुलेको हो। रोजगारी गुमाएर घर फर्किएकाले यसअघि उनीसँग अटो रिक्सा खरिदका लागि पैसा थिएन। गाउँपालिकाभित्रै सञ्चालन गर्ने गरी गाउँपालिक...

बस र अटो रिक्सा जुध्दा रौतहटमा तीन जनाको मृत्यु

काठमाडौं, भदौ २ । बस र अटो रिक्सा एकापसमा जुध्दा रौतहटमा तीन जनाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गको रौतहट खण्डमा आज बिहान भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका २ मा रहेको पूर्वी लचका नजिकै बिहीबार बिहान ५ बजेतिर बस र अटो रिक्सा एकापसमा जुधेका छन्। काठमाडौँबाट […]

पाल्पामा जीप र अटो रिक्सा जुध्दा एकको मृत्यु, तीन घाइते

काठमाडौं । पाल्पाको रामपुर नगरपालिका–५ सानी अमराईमा शुक्रबार साँझ जीप र अटो रिक्सा आपसमा जुध्दा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । कालीगण्डकीको करिडोरमा कालीआँपबाट बेझाडतर्फ जाँदै गरेको लु १ ज ४१३३ नम्बरको जिप र विपरित दिशाबाट आउँदै गरेको लु १ ह ४१३८ नम्बरको अटो रिक्सा आपसमा जुध्दा रिक्सा चालक […]

स्थानीयलाई अनुदानमा अटो रिक्सा दिँदै फलेवास नगरपालिका

पर्वत : पर्वतको फलेवास नगरपालिकाले नगरवासीलाई आवागमन गर्न सहज होस् भनी अनुदानमा अटो रिक्सा वितरण गर्ने भएको छ।नगरभित्रका बासिन्दालाई सहज, सरल, मितव्ययी, भरपर्दा, नियमित र गुणस्तरीय यातायातको पहुँच विस्तार गर्न सातवटा अटो रिक्सालाई लगानीको ३० प्रतिशत अनुदानमा उपलब्ध गराउने गरी यो कार्यक्रम सुरु गर्न लागिएको नगरप्रमुख पदमपाणि शर्माले बताए।नगरपालिकाको फलेवासदेखि मुडिकुवासम्मको सडक कालोपत्रे भएको तथा ग्रामीण क्षेत्रका सडक पनि सहज अवस्थामा रहेका कारण अटो रिक्सा सञ्चालन गर्न लागिएको उनको भनाइ छ।&

कैलालीमा माइक्राे बस र अटो रिक्सा ठोक्किँदा तीन जनाको ज्यान गयो

कैलाली - कैलालीमा माइक्राे बस र अटो रिक्सा ठोक्किँदा तीन जनाको ज्यान गएको छ । चार जना घाइते भएका छन् । हिजो बेलुका पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको गौरीगङ्गा नगरपालिका–४ राजीपुुरमा पूर्वतर्फ गइरहेको म १ ज ३१९ नम्बरको माइक्राे बस र विपरीत दिशाबाट आइरहेको से १ ह २५१० नम्बरको अटो रिक्सा ठोक्किँदा घाइते भएका सात जनामध्ये तीन जनाको ज्यान गएको प्रहरीले जनाएको छ । तीन जनाको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । घोडाघोडी नगरपालिका-९ का २४ वर्षीय युवराज चौधरी, २६ वर्षीय भिगम चौधरी र १९ वर्षीय ...

नेपाली बजारमा भित्रियो 'रिक' अटो रिक्सा, यस्ता छन् विशेषता

अतुल अटोको नेपालका लागि आधिकारिक वितरक भिजी अटो मोबाइलले अटो रिक्सा ‘रिक’ सार्वजनिक गरेको छ ।

अटो रिक्सा बिजुलीको पोलमा ठोकिदा एक जनाको मृत्यु

अटो रिक्सा बिजुलीको पोलमा ठोकिदा आइतबार दिउँसो इटहरीमा एक जना यात्रुको मृत्यु भएको छ।

उदयपुरमा अटो रिक्सा चालकलाई ग्लोबल आइएमई बैंकको क्युआर कोड

उदयपुर : ग्लोबल आइएमई बैंक गाईघाट शाखाले अटो रिक्सा चालकहरूलाई क्युआर कोड वितरण गरेको छ। नगदरहित कारोबारलाई प्रोत्साहित गर्न बैंकले सफारी, अटो रिक्सा चालकहरूलाई क्युआर कोड वितरण गरेको हो।बैंकको शाखा कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश १ का प्रादेशिक कार्यालय प्रमुख सुभाष सापकोटाले अटो रिक्सा चालकहरूलाई क्युआर कोड वितरण गरेका हुन्। क्युआर कोडले छिटो, छरितो र सरल ढंगबाट नगदरहित कारोबार गर्न सहयोग पुग्ने बैंक गाईघाट शाखा प्रबन्धक रविनराज दाहालले बताए।बैंकले वित्तीय कारोबारमा सहजीकरण प्रदान गर्ने उ