ओखलढुंगा – चम्पादेवी गाउँपालिकाका नेपाल कम्युष्टि पार्टी (नेकपा) बाट निर्वाचित चारजना वडा अध्यक्षले भ्रष्टाचार गरेको आरोपमा गाउँपालिका अध्यक्ष नबराज केशीविरुद्ध जिल्ला प्रशासन कार्यालय ओखलढुंगामा उजुरी दर्ता गरेका छन् ।
अध्यक्षसहित प्रमुख प्रशासकीय अधिकृत र लेखापालको मिलेमतोमा ऐन मिचेर कर्मचारी नियुक्ती वडा अध्यक्षको...