काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह तथा रानी कोमलले भारतको अमृतसरस्थित शिखहरूको पवित्र तीर्थस्थल ‘स्वर्ण मन्दिर’को दर्शन गरेका छन्।
पूर्व राजदम्पतीलाई बिहीबार स्वर्ण मन्दिर परिसरमा श्री गुरुद्वारा प्रवन्धक समितिका सचिव डा. रुपसिंह सिंहले स्वागत गरेको उनको निजी सचिवालयले जनाएको छ। सो अवसरमा पूर्वराजालाई मन्दिर...