‘मैले सुरुदेखि नै भन्दै आएको छु। हामीले जाने भनेको त संविधानको भावना र मर्म बमोजिम नै सबै कामहरु हुनु पर्यो। स्थानीय तहको कार्यअवधि त पाँच वर्षका लागि हो। कार्यअवधि भन्दा स्थानीय निर्वाचन ऐनले २ महिना अगावै स्थानीय तहको निर्वाचन भएको हुनुपर्छ भनेको छ,' प...