‘भबिष्यलाई हेरेर कांग्रेसलाई मतदान’–नेता सिंह

काठमाडौं, २४ कात्तिक । नेपाली कांगेसका नेता प्रकाशमान सिंहले पार्टी र उम्मेद्ववारको त्याग र इतिहासलाई हेरेर मत दिन आग्रह गरेका छन् । लौहपुरुष गणेशमान सिंहको १०८औँ जन्मजयन्तिका अबसरमा राजधानीमा आयोजित कार्यक्रमम बोल्दै उनले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै उनले भबिष्यलाई हेरेर मतदान गर्र्नुपर्ने बताए । ‘मतदान भनेको भबिष्यको भलाईको लागि हो। पार्टी र उम्मेद्वारको […]

सम्बन्धित सामग्री

निर्वाचनमा मतदाताले इतिहाँस हेरेर दलको समीक्षा गर्नुपर्छः नेता सिंह

नेपाली कांग्रेसका नेता  प्रकाशमान सिंहले निर्वाचनमार्फत जनताले इतिहाँस हेरेर दलहरुको समीक्षा गर्ने समय आएको बताएका छन्। बुद्धनगरमा आयोजित भेटघाट कार्यक्रममा बोल्दै उनले क्षणभरका घटनालाइ हेरेर नभई बिगतको पनि समीक्षा गरेर...

चुनावी अभियानको रिपोर्ट हेरेर मात्रै तालमेलबारे निर्णय लिन्छौं : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एक महिने चुनावी अभियानको ‘रिपोर्ट कार्ड’ हेरेर मात्रै चुनावी तालमेलबारे निर्णय हुने बताएका छन् । आलोकनगर कांग्रेसको बुथ समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्व महामन्त्री सिंहले ‘घर घर जाऔं, कांग्रेस जिताऔं’ अभियानको प्रतिवेदन आएपछि मात्रै केन्द्रीय समितिले चुनावी तालमेलबारे निर्णय लिने बताएका हुन् । ‘अहिले पार्टीमा चुनावी तालमेल […]