डेंगी नियन्त्रणमा सरकारले विशेष ध्यान दिनु पर्छ : नेता सिंह

काठमाडौं, ९ असोज । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकमा डेङ्गु महामारीको रुपमा देखिएकाले यसको प्रभावकारी नियन्त्रणमा सरकारले विशेष ध्यान दिनु पर्ने बताएका छन । आज राजधानीको रत्नराज्य विद्यालयको बिज्ञान प्रयोगशाला हस्तान्तरण कार्यक्रममा बोल्दै नेता सिंहले उक्त कुरा बताएका हुन । नेता सिहले जन स्तरमा अनुभुत हुने गरि सरकारले काम गर्नपर्नेमा जोड दिए । उनले […]