लक्ष्मण सुवेदीको लेखन र निर्देशनमा फिल्म 'ठगराज' बन्ने

काठमाडौं : फिल्म 'ठगराज' बन्ने घोषणा भएको छ। रंग पत्रकार तथा लेखक लक्ष्मण सुवेदीले फिल्म 'ठगराज' बनाउन लागेका हुन्। फेसबुकमार्फत उनले फिल्म बनाउने लागेको घोषणा गरेका हुन्। सामाजिक विषयवस्तुमा बन्न लागेको फिल्ममा सुवेदीको नै लेखन, निर्देशन र लगानी रहनेछ। अहिले कलाकार र प्राविधिकहरुको छनोट कार्य भइरहेको छ। साथै चैत्र अन्तिम साताबाट फिल्मको…

सम्बन्धित सामग्री

पाँचाै डिशहोम बाह्रखरी कथा लेखन प्रतियोगिता

पाँचौं ‘डिश होम बाह्रखरी कथा लेखन प्रतियोगिता २०८०’ विजेताको घोषणा, पुरस्कार वितरण र कथासंग्रह विमोचन पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठकाे प्रमुख आतिथ्यमा सम्पन्न भएकाे छ।...

पाँचाै डिशहोम बाह्रखरी कथा लेखन प्रतियोगिता

पाँचौं ‘डिश होम बाह्रखरी कथा लेखन प्रतियोगिता २०८०’ विजेताको घोषणा, पुरस्कार वितरण र कथासंग्रह विमोचन पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठकाे प्रमुख आतिथ्यमा सम्पन्न भएकाे छ।...

लेखन कलामा निखार ल्याउन

तपाईंले नियमित रूपमा लेख्न जरुरी छ । आफ्नो लेखन कलालाई निरन्तरता दिनका लागि नियमित ब्लग लेख्न सक्नुहुन्छ । यसका लागि आफूले लेख्ने विषयवस्तु छनोट गर्नुपर्छ । कुन भाषा लेख्ने हो, त्यही भाषामा पोख्त...

क्यान्सरसम्बन्धी निबन्ध लेखन प्रतियोगिता

काठमाडौं, ३ जेठ । क्यान्सर रोगसँग सम्बन्धित परामर्श र निबन्ध लेखन प्रशिक्षणसहितको इसान कृष्टिना निबन्ध लेखन प्रतियोगिता- २०८० राजधानीमा सम्पन्न भएको छ । कार्यक्रममा दियालो साहित्य सरगमकी अध्यक्ष तथा साहित्यकार शान्ति शर्माले आधुनिक उपचार पद्धतिका कारण चौथो चरणको क्यान्सरसमेत निको भएको आफ्नै उदाहरण प्रस्तुत गर्दै क्यान्सरलाई आत्मविश्वासले जितेर अवसरका रूपमा उपयोग गर्न सकिने र क्यान्सरपश्चात् […]

लेखन कलामा निखार ल्याउन

आफ्नो लेखन कला सुधार्न चाहनुहुन्छ ? केही उपाय लगाएर नियमित अभ्यास गर्दा तपाईंको लेखनमा निखार आउन सक्छ । तपाईंले यसका लागि सबैभन्दा पहिले नियमित अध्ययन गर्न जरुरी छ । पत्रपत्रिका, उपन्यास, अनुसन्धानात्मक लेख,...

आत्मकथा तथा स्मरण लेखन प्रतियोगिता

काठमाडौँ,३ पुष । गोकर्णेश्वर नगरपालिकाको सहयोगमा अभिनव साहित्य समाजले प्रतियोगितात्मक महिला साहित्यिक जागरण अभिवृद्धि कार्यक्रमअन्तर्गत आत्मकथा तथा स्मरण लेखन सम्पन्न गराएको छ । कार्यक्रमअन्तर्गत महिलालाई आत्मकथा तथा स्मरण लेखन प्रतियोगिता गरिएको समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे वेदमणिले जानकारी दिए । प्रतियोगितामा नगरपालिकाका ४० जना महिलाले भाग लिएका थिए । प्रतियोगितामा रञ्जना पोखरेल पहिलो, गीता बराल दोस्रो, […]

ज्योति माविमा कविता लेखन प्रशिक्षण

भक्तपुरको ज्योति माध्यमिक विद्यालयले कविता लेखन प्रशिक्षण कक्षा सञ्चालन गरेको छ।

खै त प्राज्ञिक लेखन ?

प्राज्ञिक लेखन गरेका सुदर्शन पौडेललाई संस्थाको सम्पादन समूहले पाँच पटकसम्म पुनर्लेखन गर्न लगायो । प्राज्ञिक लेखनको अभ्यास भनेको निकै कठिन कार्य हो भन्ने यो एउटा उदाहरण हो । नेपालमा लेखनको अभ्यास गर्नको लागि केही बौद्धिक संस्थाहरू नभएका भने होइनन् । लेख्न चाहने र त्यसमा माझिन चाहनेहरूका लागि विभिन्न मञ्च छन् तर व्यक्ति आफूले त्यसलाई अझ कसरी परिमार्जन गर्दै लाने भन्ने कुरा भने लेखकको आफ्नै हातमा हुन्छ । नेपालमा मार्टिन चौतारीले विगत ३० वर्षदेखि प्रकाशन गरिरहेको जर्नलअन्तर्गत पर्ने ‘मिडि

पोखरामा नाटक लेखन कार्यशाला आयोजना हुँदै

गण्डकी, २२ मंसिर । गण्डकी प्रज्ञा प्रतिष्ठानले आगामी पुसमा नाटक लेखन कार्याशालासहितका विभिन्न छ कार्यक्रम आयोजना गर्ने भएको छ । साहित्यका सबै विधालाई एकसाथ अगाडि बढाउन खोजेको प्रतिष्ठानले पुसमा नाटक लेखन कार्यशालासहित नेवार समुदायको कुमारी र धिमे नृत्यको कार्यशाला, स्थापित जातिको भाषाको कार्यशाला, पञ्चेबाजा प्रशिक्षण, कवि गोष्ठीका साथै मुख्यमन्त्रीसँग बाल साहित्य कार्यक्रम दोस्रो शृङ्खला आयोजना […]

मोती जयन्ती कविता लेखन तथा वाचन कार्यशाला

नेशनल प्याब्सनले मोती जयन्तीको अवसरमा दुई दिने कविता लेखन तथा वाचन आयोजना गर्ने भएको छ । नेशनल प्याब्सन काठमाडौंको आयोजना तथा नेशनल प्याब्सन नागार्जुनको समन्वयमा काठमाडौं जिल्लाव्यापी १ सय विद्यालयका ३ सय विद्यार्थीहरूबीच भर्चुअल माध्यमबाट नवौं कविता लेखन तथा वाचन कार्यक्रम हुने भएको हो ।सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै नेशनल प्याब्सनले कविता लेखन तथा वाचनबारे जानकारी दिएको हो । नेशनल प्याब्सन नागर्जुनका अध्यक्ष शिबराज गिरीले भदौ ११ र १२ हुने प्रतियोगिताका लागि आवश्यक सम्पुर्ण तयारी भइरहेक