महसुल विवाद समाधानका लागि पुनरावलोकनमा आउन उद्योगीलाई आग्रह

२१ साउन, काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले लामो समयदेखि विवादमा फसेको डेडिकेटेड तथा ट्रंकलाइनको महसुल विवाद समाधानका लागि पुनरावलोकनमा आउन उद्योगी तथा व्यवसायीलाई आग्रह गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निर्देशनपछि उद्योगी तथा व्यवसायीलाई छलफलमा बोलाएको प्राधिकरणले पुनरावलोकनमा आउन वा विद्युत् नियमन आयोगमा जान सुझाव दिएको छ। महसुल विवादका सम्बन्धमा म्याद थपका लागि सञ्चालक […]

सम्बन्धित सामग्री

विद्युत र पर्यटनमा लगानी गर्न भारतीय उद्योगीलाई आग्रह

काठमाडौं । सरकार एवं निजी क्षेत्रले नेपालमा लगानीका लागि भारतीय लगानीकर्तालाई आग्रह गरेका छन् । भारत उडिसाबाट नेपाल भ्रमणमा आएको उत्कल चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिजका पदाधिकारी एवं उद्योगी व्यवसायीहरुको स्वागत कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारले लगानीको सहजताका लागि कानूनी एवं प्रक्रियागत सुधार गरेको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षको बजेटले […]

चिया निर्यात सहज बनाउन पहल गर्छु: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली गुणस्तरीय चिया निर्यातका लागि भारतीय सरकारसँग पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले नेपाली चियामा गुणस्तर कायम गर्न किसान र उद्योगीलाई आग्रह गर्दै निर्यातमा सहजीकरणको काम सरकारले गर्ने आश्वासन दिए।...

उद्योग क्षेत्रका मजदूरलाई तालिम दिन आवश्यक छ : मुख्यमन्त्री पाण्डे

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले उद्योग पाठशालाको स्थापना गर्न उद्योगीलाई आग्रह गरेका छन् । मुख्यमन्त्री पाण्डेले शुक्रबार नेपाल उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेशको पाँचौँ सभालाई सम्बोधन गर्दै औद्योगिक क्षेत्रका मजदूरलाई तालिम दिएर मात्र उद्योग क्षेत्रको विकासमा गति पैदा हुने विश्वास व्यक्त गरे ।उद्योग पाठशालाको स्थापना गर्न आग्रह गर्दै उनले भने, “उद्योग पाठशाला खोल्नु अहिलेको आवश्यकता हो । मजदुरका लागि आवश्यक तालिम सञ्चालन गरेर हामीले दक्ष कामदार उत्पादन गर्न

उद्योग क्षेत्रका मजदूरलाई तालिम दिन आवश्यक छ : मुख्यमन्त्री पाण्डे

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले उद्योग पाठशालाको स्थापना गर्न उद्योगीलाई आग्रह गरेका छन् ।  मुख्यमन्त्री पाण्डेले शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको पाँचौँ प्रदेशसभालाई सम्बोधन गर्दै उनले औद्योगिक क्षेत्रका...

उपभोक्ताको हक हित सरंक्षण गर्न सरकार गम्भिर छ : गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाँडले उपभोक्ताको हक हित संरक्षण गर्नका लागि सरकार संवेदनशील रहेको बताएका छन् ।वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र काठमाडौं महानगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको विश्व उपभोक्ता अधिकार दिवसलाई सम्बोधन गर्दै गृहमन्त्री खाँडले उपभोक्ताप्रति जिम्मेवार हुन उद्योगीलाई आग्रह गरेका हुन । कानूनको कार्यान्वयन गर्ने, नयाँ कानून तर्जुमा गर्ने दायित्व सरकारको रहेको भन्दै उनले […]

उपभोक्ताको हकहित सरंक्षण गर्न सरकार गम्भिर छ : गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाँडले उपभोक्ताको हक हित संरक्षण गर्नका लागि सरकार संवेदनशील रहेको बताएका छन् ।वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र काठमाडौं महानगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको विश्व उपभोक्ता अधिकार दिवसलाई सम्बोधन गर्दै गृहमन्त्री खाँडले उपभोक्ताप्रति जिम्मेवार हुन उद्योगीलाई आग्रह गरेका हुन । कानूनको कार्यान्वयन गर्ने, नयाँ कानून तर्जुमा गर्ने दायित्व सरकारको रहेको भन्दै उनले […]

श्रमिकको विवरण बुझाउन उद्योगीलाई आग्रह

भरतपुर-श्रम तथा रोजगार कार्यालय हेटौडाले श्रमिकको न्यूनतम पारिश्रमिक र अन्य सेवा सुविधाको विवरण इमान्दारिताका साथ बुझाउन चितवनका औद्योगिक प्रतिष्ठानलाई आग्रह गरेको छ । चितवन उद्योग संघले आयोजना गरेको सामाजिक सुरक्षा कोष र श्रम अडिट सम्बन्धि कानुनी प्रावधानका विषयमा छलफल तथा अन्र्तक्रिया कार्यक्रममा श्रम कानुन पालना गर्न सुझाइएको छ ।श्रम तथा रोजगार कार्यालय हेटौडाका प्रमुख प्रशान्त […]

सिमेन्टको बोरा बाहिर ग्रेडिङ अनिवार्य लेख्नु पर्ने

नेपाल गुणस्तर तथा नापतौल विभागले प्याक गरिएको ओपिसी सिमेन्टको बोरा बाहिर सिमेन्टको ग्रेडिङ अनिवार्य लेख्न उद्योगीलाई आग्रह गरेको छ।

विद्युतीय गाडीको कारखाना खोल्न उद्योगीलाई आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ–नयाँ तरिकाले उद्योग खोल्न उद्योगी व्यवसायीहरूलाई आग्रह गरेका छन् । नेपाल उद्योग बाणिज्य महासंघको ५३ औं साधारणसभालाई उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा लगानीको वातावरण निमार्ण भइसकेको भन्दै नयाँ ढंगले उद्योग खोल्न आग्रह गरेका हुन् । उनले कृषि, उपभोग्य वस्तु, खानी उत्खननलगायतका उद्योगमा लगानी गर्न आवश्यक रहेको बताएका छन् । आवश्यक परेमा पेट्रोलियम पदार्थको उत्खननसमेत गरिने भन्दै विद्युतीय गाडीको कारखानामा लगानी गर्न उद्योगी व्यवसायीहरूलाई आग्रह गरेका छन् । विद्युतीय गाडीको कारखानामा खोल्न सरकारले सहयोग गर्ने पनि बताएका छन् ।