पल प्रकरणमा नवलपुरमा पनि करणी नभएको बकपत्र

नवलपरासी पूर्व । एक नाबालिग गायिका करणीको अभियोग लागेर थुनामा रहेका नायक पल शाहको मुद्दामा जिल्ला अदालत नवलपुरमा बकपत्र दिने काम जारी छ। यस क्रममा शुरुमा पीडित बालिकाको बकपत्र लिइएको थियो। बुधबार बकपत्रमा बालिकाले पल निर्दोष रहेको बताएकी छन्। बकपत्र दिँदै बालिकाले पलसँग आफ्नो कुनै शारीरिक सम्पर्क नभएको बताएको अदालतका सूचना अधिकारी लाल बहादुर क्षेत्रीले […]

सम्बन्धित सामग्री

जिल्ला अदालत नवलपुरमा अभिनेता पल शाह केसको बहस जारी, के आज नै आउला फैसला?

काठमाडौं : एक १८ वर्षभन्दा कम उमेरकी किशोरीलाई जबर्जस्ती करणी गरेको अभिनेत पल शाहको मुद्दामा अन्तिम फैसलाको लागि बहस भइरहेको छ। नवलपुर जिल्ला अदालतमा आज बिहानैदेखि शाहका पक्षमा वकिलहरुले बहस गरेका छन्। आज बसह सकिएको खण्डमा आज नै आदेश/ फैसला आउन सक्ने सम्भावना बढिरहेको जिल्ला सरकारी वकिल कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका…

पल शाह प्रकरण: नवलपुरमा मुद्दाको पेसी आज

बलात्कारको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहको जबरजस्ती करणी विरुद्धको मुद्दाको पेसी आज तोकिएको छ।...

नायक शाहको मुद्दाको आज नवलपुरमा पेसी हुँदै

नायक पूर्णविक्रम (पल शाह)को जबरजस्ती करणी मुद्दाको आज नवलपुरमा पेसी तोकिएको छ । यसैगरी भदौ १५ गतेको लागि तनहुँ जिल्ला अदालतमा तोकिएको छ । नवलपुर जिल्ला अदालतमा भदौ ८ र तनहुँ जिल्ला अदालतमा भदौ १५ गते लागि पेसी तोकिएको तनहुँ कारागारका निमित्त जेलर नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

पल शाह प्रकरण: किशोरीले नवलपुरको जिल्ला अदालतमा पनि फेरिन् बयान

अभिनेता पल शाहले जबरजस्ती करणी गरेको भन्दै मुद्दा दर्ता गरेकी किशोरीले जिल्ला अदालत  नवलपुरमा पनि शाहले बयान फेरेकी छिन ।

पल प्रकरण : नाबालिगपछि बुवाले पनि फेरे बयान, भोलि नवलपुरमा बकपत्र हुने

मंगलबार जिल्ला अदालत तनहुँमा पीडित भनिएकी बालिकाका बुवाले बयान फेर्दै जर्बजस्ती करणी नभएको बताएका छन् । उनले उजुरीमा बलात्कार भने पनि अदालतमा बयान दिने क्रममा बलात्कार नभएको बताएका छन् ।

पल प्रकरण : नाबालिगपछि बुवाले पनि फेरे बयान, भोलि नवलपुरमा बकपत्र हुने

तनहुँ । नायक पल शाह बलात्कार प्रकाणमा नाबालिगपछि उनका बुवाले पनि बयान फेरेका छन् । मंगलबार जिल्ला अदालत तनहुँमा पीडित भनिएकी बालिकाका वुबाले बयान फेर्दै जर्बजस्ती करणी नभएको बताएका छन् । उनले उजुरीमा बलात्कार भने पनि अदालतमा बयान दिने क्रममा बलात्कार नभएको बताएका छन् । ‘बयान पूरै फेरिएको होइन। उजुरी मैले नै दिएको हो, हस्ताक्षर […] The post पल प्रकरण : नाबालिगपछि बुवाले पनि फेरे बयान, भोलि नवलपुरमा बकपत्र हुने appeared first on राजधानी राष्ट्रिय दैनिक.

पल शाहविरुद्ध आज तनहुँ अदालतमा मुद्दा दर्ता हुँदै

काठमाडौँ। अभिनेता पल शाहविरुद्ध आज तनहुँ जिल्ला अदालतमा मंगलबार मुद्दा दर्ताको तयारी भइरहेको छ। शाहविरुद्ध अपरान्ह मुद्दा दर्ता हुन लागेको हो। एक नाबालिग गायिकालाई करणी गरेको भन्दै उजुरी गरेपछि शाह अहिले प्रहरी हिरासतमा छन्। पीडित भनिएकी नाबालिगले तनहुँ तथा नवलपुरमा शाहविरुद्ध जाहेरी दिएकी थिइन्।

पल शाहविरुद्ध तेस्रो पटक म्याद थप !

तनहुँ – नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा थुनामा परेका अभिनेता पल शाहविरुद्ध तनहुँ अदालतले तेस्रो पटक म्याद थप गरेको छ । शाहविरुद्ध आज शुक्रवार तनहुँ अदालतबाट पाँच दिनको म्याद थप भएको हो । शाहविरुद्ध अनुसन्धान नसकिएकाले म्याद थप गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । शाहविरुद्ध गएकाे फागुन १५ गते पहिलो पटक सात दिन र २१ गते १२ दिनको म्याद थप गरिएको थियो । नवलपुरमा पनि जाहेरी परेपछि उनलाई नवलपुर लगेर अनुसन्धान गरिएको थियो । नवलपुर अदालतमा शाहविरुद्ध मुद्दा दर्ता भइसकेको छ ।&...

पल शाहलाई तनहुँ नै फर्काइयो

काठमाडौँ। नाबालिक गायिकालाई करणी गरेको अभियोगमा पक्राउ परेका अभिनेता पल शाहलाई तनहुँ नै फर्काइएको छ। नवलपुरमा पनि करणी गरेको आरोप लागेका उनलाई बयानको लागि लगिएकोमा उनलाई पुनः तनहुँ ल्याइएको हो।

पलविरुद्ध दोस्रो जाहेरी : जबरजस्ती मादक पदार्थ पिलाएर बलात्कार भयो

पल शाहविरुद्ध दोस्रो पटक जाहेरी दिने पीडित गायिकाका बुबाले छोरीमाथि अभिनेता पल शाहले जबरजस्ती मादक पदार्थ सेवन पिलाएर बलात्कार गरेको बताएका छन् । इलाका प्रहरी कार्यालय नवलपुरमा दिइएको जाहेरीमा  नाबालिका छोरीलाई माया प्रेम गरेको, विभिन्न झूटा नाटक गरी जबरजस्ती करणी गर्ने पूर्ण विक्रम शाह भनिने पल शाहलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१) विपरितको कसुर आधारमा कारबाही गर्न माग गरिएको छ । यस्तै सोही संहिताको २२८ बमोजिम क्षतिपूर्तिसमेत भराइदिन माग गरिएको छ । जाहेरीमा २०७७ चैत ७ गते रात