पलविरुद्ध दोस्रो जाहेरी : जबरजस्ती मादक पदार्थ पिलाएर बलात्कार भयो

पल शाहविरुद्ध दोस्रो पटक जाहेरी दिने पीडित गायिकाका बुबाले छोरीमाथि अभिनेता पल शाहले जबरजस्ती मादक पदार्थ सेवन पिलाएर बलात्कार गरेको बताएका छन् । इलाका प्रहरी कार्यालय नवलपुरमा दिइएको जाहेरीमा  नाबालिका छोरीलाई माया प्रेम गरेको, विभिन्न झूटा नाटक गरी जबरजस्ती करणी गर्ने पूर्ण विक्रम शाह भनिने पल शाहलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१) विपरितको कसुर आधारमा कारबाही गर्न माग गरिएको छ । यस्तै सोही संहिताको २२८ बमोजिम क्षतिपूर्तिसमेत भराइदिन माग गरिएको छ । जाहेरीमा २०७७ चैत ७ गते रात

सम्बन्धित सामग्री

श्रीमानले बलात्कार गरेको भन्दै पत्नीद्वारा उजुरी

रुपन्देहीमा बैबाहिक बलात्कार विरुद्धको मुद्धा दर्ता भएको छ । तिलोत्तमा नगरपालिकामा एक महिलाले आफ्नै पति विरुद्ध लामो समय देखी जबर्जस्ती करणी गरेको भन्दै बैबाहिक बलात्कारको मुद्धा दर्ता गराएकी हुन । तिलोत्तमा नगरपालिका– १७ निवासी उक्त पुरुष विरुद्ध इलाका प्रहरी कार्यालय, बुटवलमा पुगेर पीडित महिलाले गत मंगलवार आफ्नै पत्नीले बलात्कार गरेको भन्दै किटानी जाहेरी दिएकी हुन्। डीएसपी ठगबहादुर केसीका अनुसार चौधरी थरकी ती महिलाले ६ महिनादेखि मादक पदार्थ तथा लागूपदार्थ खाएर कुटपिट गर्नाका सा