वरिष्ठ पत्रकार पाण्डेकाे ७५ वर्षकाे उमेरमा निधन

काठमाडाैँ- वरिष्ठ पत्रकार कौशल पाण्डेको ७५ वर्षकाे उमेरमा निधन भएकाे छ। उनको निधन हेटौँडा- ४ कमलडाँडास्थित निवासमा बुधबार साँझ भएको हो। उनकाे केही समयदेखि स्वास्थ्यअवस्था जटिल रहेकाे थियाे। पाण्डेकाे शुक्रबार नै अन्येष्टि गरिने परिवारस्राेतले जनाएकाे छ। उनी २०५८ सालमा नेपाल पत्रकार महासंघ, मकवानपुर शाखाको अध्यक्ष पनि भएका थिए। यसैगरी, उनी श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानका अध्यक्ष […]

सम्बन्धित सामग्री

वरिष्ठ पत्रकार पोखरेलको निधन

काठमाडौँ, – वरिष्ठ पत्रकार एवं राष्ट्रिय समाचार समिति (रासस) का पूर्वनिमित्त महाप्रबन्धक गोकुलप्रसाद पोखरेलको ८७ वर्षको उमेरमा त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा आज निधन भएको छ। नेपाल प्रेस इन्स्टिच्युट (एनपिआई) का संस्थापक महासचिव र दुई कार्यकाल अध्यक्ष भएका पोखरेल गोरखापत्र दैनिकका पूर्वसम्पादक र ‘मुना’ बाल मासिक (बालपत्रिका) का संस्थापक प्रधानसम्पादक पनि थिए। गोरखापत्र संस्थानको राष्ट्रिय पत्रकारिता […]

रहेनन् वरिष्ठ पत्रकार श्रेष्ठ

काठमाडौँ,१५ पुष । वरिष्ठ पत्रकार मनिन्द्रलाल श्रेष्ठको निधन भएको छ । लामो समयदेखि क्यान्सरको उपचारमा रहनुभएका श्रेष्ठको काठमाडौँको पेप्सीकोलास्थित आफ्नै निवासमा आज बिहान निधन भएको हो । पाल्पाको वसन्तपुरमा जन्म भई राष्ट्रिय समाचार समिति (रासस)मा रही मुलुकको पत्रकारिता क्षेत्रमा करिब तीन दशक सेवा गरेका ७९ वर्षीय श्रेष्ठका श्रीमती, तीन छोरी र एक छोरा छन् । […]

वरिष्ठ पत्रकार पाण्डेको निधन

वरिष्ठ पत्रकार, शिक्षासेवी कौशल पाण्डेको निधन भएको छ । हेटौंडा उपमहानगरपालिका– ४ कमलडाँडास्थित निवासमा बुधबार अपराह्न उनको निधन भएको हो ।  ७५ वर्षका पाण्डेको लिभर सिरोसिको कारण केही महिनाअघि शल्यक्रिया गरिएको...

वरिष्ठ पत्रकार गौतमको निधन

वरिष्ठ पत्रकार देवेन्द्र गौतमको निधन भएको छ । भक्तपुर निवासी ७८ वर्षीय गौतमको उपचारका क्रममा आइतबार ललितपुरको ग्वार्कोस्थित बीएण्डबी अस्पतालमा निधन भएको हो । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाका अध्यक्ष सूर्य सुवेदीका अनुसार गौतमलाई निमोनियाको समस्या देखिएपछि उपचारका लागि बीएण्डबी अस्पताल भर्ना गरिएको थियो । नयाँ करेन्ट साप्ताहिकका सम्पादक एवं प्रकाशक गौतम सम्पादक समाज नेपालका …

वरिष्ठ पत्रकार गौतमको निधन

काठमाडाैँ – वरिष्ठ पत्रकार देवेन्द्र गौतमको निधन भएको छ । भक्तपुर निवासी ७८ वर्षीय गौतमको उपचारका क्रममा आज ललितपुरको ग्वार्कोस्थित बीएण्डबी अस्पतालमा निधन भएको हो । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाका अध्यक्ष सूर्य सुवेदीका अनुसार गौतमलाई निमोनियाको समस्या देखिएपछि उपचारका लागि बीएण्डबी अस्पताल भर्ना गरिएको थियो । नेपाल पत्रकार महासङ्घका पूर्वकार्यबहाक अध्यक्ष तथा सम्पादक समाजका […]

वरिष्ठ पत्रकार रिसालको ‘छानिएका रचना’ सार्वजनिक

वरिष्ठ पत्रकार भैरव रिसालद्वारा लिखित ‘छानिएका रचना’ सार्वजनिक भएको छ । वरिष्ठ पत्रकार रिसालको ९५औँ जन्मदिनको अवसरमा आज पुस्तक विमोचन गरिएको हो । सिमल बुक पब्लिकेशनले यहाँ आज आयोजना गरेको पुस्तक लोकार्पण कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, समाजसेवी तथा वरिष्ठ चिकित्सक गौरीशङ्करलाल दास, लेखक रिसाल र डा गोविन्द सार्की नेपालीले संयुक्तरूपमा आज लोकार्पण गर्नुभयो । …

वरिष्ठ पत्रकार रिसालको ‘छानिएका रचना’ सार्वजनिक

वरिष्ठ पत्रकार भैरव रिसालद्वारा लिखित ‘छानिएका रचना’ सार्वजनिक भएको छ । सिमल बुक पब्लिकेशनले यहाँ आज आयोजना गरेको पुस्तक लोकार्पण कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, समाजसेवी तथा वरिष्ठ चिकित्सक गौरीशङ्करलाल दास, लेखक रिसाल र डा.गोविन्द सार्की नेपालीले संयुक्तरूपमा आज लोकार्पण गरे । वरिष्ठ पत्रकार रिसालको ९५ औँ जन्मदिनको अवसरमा आज पुस्तक विमोचन गरिएको हो । पुस्तकमा मजदुर (दैनिक) र श्रमिक (साप्ताहिक) पत्रिकामा छापिएका करिब दुई सय लेख मध्येबाट छानेर करिब ६५ लेखलाई पुस

वरिष्ठ पत्रकार अधिकारीलाई सुप्रवल जनसेवाश्री पदक

काठमाडौं । वरिष्ठ पत्रकार हरिविनोद अधिकारी सुप्रवल जनसेवाश्री पदकबाट विभुषित हुनु भएको छ । अधिकारीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ बैशाख १ गते विभूषण प्रदान गर्नु भएको हो । विभूषण पाउनुहुने वरिष्ठ पत्रकार अधिकारी लामो समयदेखि पत्रकारिता क्षेत्रमा संलग्न हुनुहुन्छ । अधिकारीलाई पत्रकारिता क्षेत्रमार्फत राष्ट्रमा योगदान पुर्‍याएको भन्दै सरकारले विभूषण दिएको हो । सिन्धुलीमा जन्मिनु भएका […]

वरिष्ठ पत्रकार श्रेष्ठको निधनले अपूरणीय क्षति

जनकपुरधामबाट प्रकाशित हुने जानकी साप्ताहिकका प्रकाशक तथा सम्पादक मदनलाल श्रेष्ठको निधन भएको छ । नेपाल पत्रकार महासङ्घ धनुषा शाखाको उपाध्यक्ष पदमा समेत पटक–पटक निर्वाचित भएका वरिष्ठ पत्रकार श्रेष्ठ गत मङ्सिर महिनादेखि आफ्नो छोराहरूका साथ चितवन स्थित नारायणगढमा बस्दै आएका थिए ।वरिष्ठ पत्रकार श्रेष्ठको ७३ वर्षको उमेरमा असामयिक निधन भएको उनको भाइ समेत रहेका पत्रकार शङ्कर श्रेष्ठले जानकारी दिए । राजनीतिदेखि पत्रकारितासम्मको यात्रा तय गरिसकेका उनको निधनले जनकपुरधामको पत्रकारिता क्षेत्रले कु

वरिष्ठ पत्रकार घिमिरेको निधन

धनुषाका वरिष्ठ पत्रकार दिलीप घिमिरेको निधन भएको छ । केही महिनादेखि क्यान्सरबाट पीडित ६३ वर्षीय घिमिरेको काठमाडौंमा उपचारको क्रममा बुधबार निधन भएको हो ।  महोत्तरीको हतिसर्वामा जन्मेका घिमिरेले ०३२ देखि जनकपुरधामबाट...