काठमाडौँ – पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले वर्तमान सरकारको अकर्मण्यताका कारण बजार मूल्य अत्याधिक रुपमा वृद्धि भएको आरोप लगाएका छन्। आइतबार नेकपा एमाललेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको बढ्दो महँगी र उपभोक्ताको सवाल विषयक गोष्ठीमा बोल्दै पूर्वअर्थमन्त्री खतिवडाले यस्तो आरोप लगाएका हुन्। उनले नेकपा एमालले सरकार सञ्चालन गर्दा मूल्य वृद्धि ४.६ प्रतिशतभन्दा माथि […]