एनएमबि बैंकको प्रदेशस्तरीय ‘कृषिकर्जा योजना’

काठमाडौँ – एनएमबि बैंकले प्रदेशस्तरीय ‘कृषिकर्जा योजना’ सुरुवातको घोषणा गरेको छ। यो योजना वैशाख २ देखि असार ३२ सम्म लागू हुनेछ। बैंकले प्रदेश १ का लागि पाथीभारा व्यावसायिक कृषिकर्जा, मधेस प्रदेशका लागि मधेस व्यावसायिक कृषिकर्जा, बागमती प्रदेशका लागि स्मार्ट कृषिकर्जा, गण्डकी प्रदेशको लागी गण्डकी व्यावसायिक कृषिकर्जा, लुम्बिनी प्रदेशका लागि बुद्धभूमि व्यावसायिक कृषिकर्जा, कर्णाली प्रदेशका लागि […]

सम्बन्धित सामग्री

एनएमबि बैंक टानबीच डिजिटल भुक्तानी समझदारी

एनएमबि बैंक र ट्रेकिङ एसोसिएशन अफ नेपाल (टान) बीच डिजिटल सेवाहरुलाई प्राथमिकता दिनको लागी समझदारी भएको छ । उक्त समझदारीपत्रमा बैंकको तर्फबाट प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र टानका तर्फबाट अध्यक्ष खुब बहादुर सुबेदीले हस्ताक्षर गरे । उक्त समझदारी पत्र मार्फत टानका सदस्यहरुले एनएमबि बैकको डिजिटल सेवाहरु सजिलै उपभोग गर्न सक्नेछन् । यी सेवाहरुले गर्दा टानका सदस्यहरुलाई व्यापार व्यवसायमा सहजीकरण हुने विश्वास लिइएको छ । एनएमबि बैंकले ग्राहकहरुलाई डिजिटल कारोवारहरुको उपयोगिताको महत

एनएमबि बैंक र केयुकेएलबीच सम्झौता

काठमाडौँ – एनएमबि बैंकले काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँग सम्झौता गरेको छ। अब एनएमबि बैंकको ग्राहकले ओम्नि च्यानल एप तथा वेब प्रयोग गरी काठमाडौँ उपत्यका खानेपानीको महसुल बिना कुनै झन्झट तिर्न सक्ने व्यवस्था मिलाएको छ। बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधा ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको छ। एनएमबि बैंकले दि फिनान्सियल टाइम्स, लन्डनको ‘द ब्यान्कर’ […]

एनएमबि बैंक र केयुकेएलबीच सम्झौता

काठमाडौं । एनएमबि बैंक र उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)बीच सम्झौता भएको छ । बिहीबार एनएमबि बैंकले काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँग सम्झौता भएको हो । अब एनएमबि बैंकको ग्राहकहरुले ओम्नि च्यानल एप तथा वेब प्रयोग गरी काठमाडौं उपत्यका खानेपानीको महशुल बिना कुनै झंझट तिर्न सक्ने व्यवस्था मिलाएको छ । बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता […]

गैंडाकोटमा एनएमबि बैंकको वित्तीय साक्षरता कार्यक्रम

गैंडाकोट । एनएमबि बैंक गैंडाकोट शाखाले गैंडाकोट–४, दर्शनचोकमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कञ्चन आमा समूहको प्राङ्गणमा आयोजना गरिएको सो कार्यक्रममा एनएमबि बैंक गैंडाकोट शाखाका कर्मचारीद्वय प्रदिप खनाल र राजु पोख्रेललले बैंकले प्रदान गर्दै आइरहेको सेवा, डिजिटल बैंकिङका साथै बैंकको महत्वका बारेमा प्रकाश पारेका थिए । आमा समूहको तर्फबाट निवर्तमान अध्यक्ष शान्ता भुजेलले […]

एनएमबि बैंकको बित्तीय साक्षरता कार्यक्रम सम्पन्न

एनएमबि बैंक गैँडाकोट शाखाले आफ्ना कर्मचारी तथा ग्राहकहरुको सहभागितामा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार उक्त बैंकले नवलपरासीको गैंडाकोट–४, दर्शनचोकमा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।कञ्चन आमा समूहको प्राङ्गणमा आयोजना गरिएको सो कार्यक्रममा एनएमबि बैंक गैंडाकोट शाखाका कर्मचारीद्वय प्रदिप खनाल र राजु पोखरेलले बैंकको परिचय, बैंकले प्रदान गर्दै आइरहेको सेवा, डिजिटल बैंकिङ्गका साथै बैंकको महत्वका बारेमा प्रकाश पारेका थिए ।आमा समूहको तर्फबाट निवर्तमान अध्यक्ष श्रीम

एनएमबि बैंक र रेमिट हाइड्रोबीच सहकार्य

एनएमबि बैंक र रेमिट हाइड्रोबीच ७७.५ मेगावाट क्षमताको ताप्लेजुङ्गमा अवस्थित घुन्सा खोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्बन्धमा सहकार्य भएको छ । जनताको जलविद्युत कार्यक्रममा समावेश भएको घुन्सा खोला जलविद्युत आयोजना रेमिट हाइड्रोद्वारा प्रवद्र्वित आयोजना हो । रेमिटको मुख्य लगानीकर्ता हाइड्रो ईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी तथा रेमिट्यान्सकर्ताहरु यसमा लगानी रहने छ । बैंकको सहकार्यले अन्य बैंक तथा वित्तीय संस्थालाई समेत सामेल गराई सह—वित्तीयकरण गठन गरी अयोजनाको वित्ती

एनएमबि बैंक ‘ग्रीन डिल अफ द इयर २०२१’को उपाधीबाट सम्मानित

काठमाडौं । एनएमबि बैंक सिंगापुरको एशियन बैंकिङ्ग एन्ड फाइनान्स पत्रिकाले पुरस्कृत गर्ने कर्पोरेट एन्ड इन्भेस्टमेन्ट बैंकिङ्ग अवार्ड अन्तर्गत ‘ग्रीन डिल अफ द इयर २०२१’को उपाधिबाट सम्मानित भएको छ । अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)सँग नेपालमा हरित कर्जा प्रवाहको क्षेत्रमा गरेको सम्झौताको आधारमा एनएमबि बैंकलाई एशियन बैंकिङ्ग एन्ड फाइनान्स पत्रिकाले नेपालकै दिगो बैंकिङ्गको क्षेत्रमा अग्रणी बैंकको रुपमा सम्मान गरेको हो ।अन्तर्राष्ट्रिय वित्त निगमसँगको सम्झौता अन्तर्गत एनएमबि बैंकले

एनएमबि बैंक र ऊर्जा प्रवर्धन केन्द्र बीच समझदारी

काठमाडौं । एनएमबि बैंक लिमिटेडले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र÷केन्द्रीय नवीकरणीय ऊर्जा कोषसँग सम्झौता गरेको छ । बैंकले दोस्रो कार्यकालको लागी ह्यान्डलिङ बैंकको विशिष्ठीकृत सेवा प्रदान गर्नको लागि ऊर्जा कोषसँग समझदारी गरेको हो । बैंकले जनवरी २०१८ देखि केन्द्रीय नवीकरणीय ऊर्जा कोषको लागि ह्यान्डलिङ बैंकको भूमिकामा कार्य गर्दै आइरहेको छ । केन्द्रले एनएमबि बैंकलाई सार्वजनिक खरीद ऐन एवं सार्वजनिक खरीद र नियमावलीले निर्धारित योग्यता र मापदण्ड अनुसार एक पारदर्शी एवं प्रतिस्पर्धी बोलकबो

एनएमबि बैंकको अटो लोन

एनएमबि बैंक लिमिटेडले अटो लोन ८.४९ प्रतिशत प्रतिवर्ष ब्याजदरमा २४ घन्टाभित्र प्रवाह गर्ने सुनिश्चितता गरेको छ।...