एनएमबि बैंक टानबीच डिजिटल भुक्तानी समझदारी

एनएमबि बैंक र ट्रेकिङ एसोसिएशन अफ नेपाल (टान) बीच डिजिटल सेवाहरुलाई प्राथमिकता दिनको लागी समझदारी भएको छ । उक्त समझदारीपत्रमा बैंकको तर्फबाट प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र टानका तर्फबाट अध्यक्ष खुब बहादुर सुबेदीले हस्ताक्षर गरे । उक्त समझदारी पत्र मार्फत टानका सदस्यहरुले एनएमबि बैकको डिजिटल सेवाहरु सजिलै उपभोग गर्न सक्नेछन् । यी सेवाहरुले गर्दा टानका सदस्यहरुलाई व्यापार व्यवसायमा सहजीकरण हुने विश्वास लिइएको छ । एनएमबि बैंकले ग्राहकहरुलाई डिजिटल कारोवारहरुको उपयोगिताको महत

सम्बन्धित सामग्री

एनएमबि बैंक र सेलपेबीच सहकार्य

एनएमबि बैंक लिमिटेडले आफ्ना सबै ग्राहकहरुमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ । सहकार्य सम्झौतामा बैंकका प्रमुख व्यापार र रणनितिक अधिकृत सुदेश उपाध्याय र …