बिरामीको रोजाइमा बाजुरा जिल्ला अस्पताल, १ वर्षमै सय बढीको सफल शल्यक्रिया

बाजुरा जिल्ला अस्पतालमा बिरामीको चाप बढेको देखिन्छ। कुनै बेला अस्पताल नपुगी मेडिकलबाटै फर्किने विरामी पनि अस्पताल पुग्ने गरेका छन्।...

सम्बन्धित सामग्री

बिरामीको रोजाइमा बाजुरा जिल्ला अस्पताल, १ वर्षमै सय बढीको सफल शल्यक्रिया

बाजुरा जिल्ला अस्पतालमा बिरामीको चाप बढेको देखिन्छ। कुनै बेला अस्पताल नपुगी मेडिकलबाटै फर्किने विरामी पनि अस्पताल पुग्ने गरेका छन्।...

बैतडीमा पहिलोपटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया

बैतडी : जिल्ला अस्पताल बैतडीमा पहिलोपटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको छ।एपेन्डिसाइटिस भएर अस्पताल आएकी पुर्चौडी नगरपालिका १० की २७ वर्षीया महिला बिरामीको एपेन्डिसाइटिसको आकस्मिक शल्यक्रिया गरिएको हो।अस्पतालले पहिलोपटक एपेन्डिसाइटिसको सफलतापूर्वक इमर्जेन्सी अपरेसन गरी सफल उपचार गरिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर दीपेश श्रेष्ठले बताए।डा. धीरज जयसवाल, डा. दिपेश श्रेष्ठ, डा. रोशन चौधरी, डा. हिरा जोशी, डा. चैतन्य जोशी, डा. थानेश्वर न्यौपानेलगायतको टोलीले सफल शल्यक्रिया

बैतडीमा पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया

बैतडी । जिल्ला अस्पताल बैतडीमा पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको छ । एपेन्डिसाइटिस भएर अस्पताल आएकी पुर्चौडी नगरपालिका-१० की २७ वर्षीया महिला बिरामीको एपेन्डिसाइटिसको आकस्मिक शल्यक्रिया गरिएको हो । अस्पतालले पहिलो पटक एपेन्डिसाइटिसको सफलतापूर्वक इमरजेन्सी शल्यक्रिया गरी सफल उपचार गरिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर दिपेश श्रेष्ठले बताउनुभयो । डा. धीरज जायसवाल, डा. दिपेश […]

सल्यान अस्पतालमा मुटुको सफल शल्यक्रिया

सल्यान : जिल्ला अस्पताल सल्यानमा मुटुबाहिर पानी जमेको सफल शल्यक्रिया गरिएको छ।  छत्रेश्वरी गाउँपालिका –७ की १८ वर्षीया तिलसरा परियारको सफल शल्यक्रिया गरिएको हो।शरीर सुन्निएर श्वास फेर्न गाह्रो भएपछि अस्पताल आएकी उनको चेकजाँचको क्रममा मुटुबाहिर पानी जमेको देखिएपछि शल्यक्रिया गरिएको सल्यान अस्पताल सल्यानका मेडिकल अधिृकत डा. भीमकान्त जैसीले जानकारी दिए। मुटुबाहिर जमेको १७ सय मिलिलिटर पानी निकालिएको उनले बताए।बिरामी निकै विपन्न भएकाले उनको निःशुल्क उपचार गरिएको समेत डा. जैशीले बताए। उनी क

धन्य सफल भयो–सङ्क्रमित गर्भवतीको शल्यक्रिया

-पुरुषोत्तम थापा दुल्लु, १० जेठ: जिल्ला अस्पताल दैलेखमा कोरोना सङ्क्रमित एक गर्भवतीको शल्यक्रिया गरिएको छ । उहाँको शल्यक्रियाबाट बच्चा जन्माइएको छ । दुल्लु नगरपालिका–९ की ती महिलाको डा जगत थापा नेतृत्वको टोलीले सफल शल्यक्रिया गरेको हो । अहिले आमा र बच्चाको स्वास्थ्यस्थिति सामान्य रहेको डा थापाले जानकारी दिनुभयो । ती महिलालाई उहाँलाई सुत्केरी ब्यथाले च्यापेपछि […]

चार वर्षपछि एपेन्डिसाइटिसको सफल शल्यक्रिया

जिल्ला अस्पताल दार्चुलामा चार वर्षपछि एपेन्डिसाइटिसको सफल शल्यक्रिया भएको छ । डा आर्दश लिम्बू नेतृत्वको टोलीले नौगाड गाउँपालिका¬–४ का १७ वर्षीय गोविन्दसिंह धामीको सफल शल्यक्रिया गरेको अस्पतालले जनाएको छ । पेट दुख्ने, ज्वरो आउने भएको लामो समय भएपछि धामी उपचारका लागि अस्पताल आउँदा उनमा एपेन्डिसाइटिसको समस्या देखिएको थियो । जिल्ला अस्पताल दार्चुलाका डा आदर्श लिम्बु, एनेस्थेसिया सहायक बागेश्वरप्रसाद मिश्र, डा देवेन्द्र नेगी, स्क्रब नर्स लक्ष्मी धामीलगायत टोलीले एपेन्डिसाइटिसको सफलतापूर्वक शल्यक्रिया गरेको अस्पतालले...

पाँचथर अस्पतामा १२ वर्षपछि एपेन्डिसाइटिसको सफल शल्यक्रिया

पाँचथर – जिल्ला अस्पताल पाँचथरमा १२ वर्षपछि एपेन्डिसाइटिसको सफल शल्यक्रिया भएको छ ।  अस्पतालमा हिलिहाङ गाउँपालिका–५ कि ३० वर्षीय रेनुका खुदाङको एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको हो । एपेन्डिसाइटिसको सफल शल्यक्रियासँगै अस्पतालले १२ वर्षपछि थप सफलता पाएको हो । यसअघि जिल्ला अस्पतालमा प्रसुतिसम्बन्धी रोग...

जिल्ला अस्पताल दोलखामा नै भयो ५ केजी ठूलो ट्युमरको शल्यक्रिया

दोलखा- जिरीस्थित जिल्ला अस्पताल दोलखामा एक महिलाको ५ केजीको ट्युमरको सफल शल्यक्रिया भएको छ। जिरी नगरपालिका – ३ मालिकी ६५ वर्षिया पेमा डोमा शेर्पाको दाहिने थाइ (तिघ्रा)मा रहेको ५ केजीको...

जिल्ला अस्पताल गुल्मीमा पहिलो पटक एपेन्डिसाइटको शल्यक्रिया :: Pahilopost.com

रुपन्देही :  एपेन्डिसाइटसको उपचारका गुल्मीका बासिन्दाले अब पाल्पा र बुटवल जानु नपर्ने भएको छ। जिल्ला अस्पताल गुल्मीले यसको शल्यक्रिया सुरु गरेपछि उनीहरुलाई जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको हो। जिल्ला अस्पतालमा पहिलो पटक एपेन्डिसाइटको सफल शल्यक्रिया गरिएको छ। पहिलो पटक रेसुङ्का नगरपालिका ९ की ३२ बर्षिया सम्झना मरासिनीको सफल शल्यक्रिया गरिएको

जिल्ला अस्पताल तम्घासमा पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया - Naya Patrika

गुल्मीलगायत छिमेकी जिल्लाका स्थानीयलाई अब एपेन्डिसाइटिसको उपचार गर्न पाल्पा बुटवल जानु नपर्ने भएको छ । जिल्ला अस्पताल तम्घासले पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरेको छ । जुन खबरले नागरिकहरुमा खुसी...पूरा पढ्नुहोस् »