बहुप्रतिक्षीत बलिउड चलचित्र आरआरआरमा रामको भूमिकामा साउथ इन्डियन सूपरस्टार राम चरण तेजाको फस्ट लुक सार्वजनिक भएको छ । चलचित्रमा उनी रामको भूमिकामा देखिनेछन् । बहुचर्चित चलचित्र बाहुबलीका निर्देशक एसएस राजामौलीको चलचित्र आरआरआरमा तेजाको लूक्स उनकै जन्मदिनको अवसरमा सार्वजनिक भएको हो ।निर्माता टिमका अनुसार, चलचित्रमा...