फिफा विश्वकप कतारको पोस्टर सार्वजनिक

एजेन्सी – एसियाली राष्ट्र कतारमा यसै वर्षको अन्त्यतिर आयोजना हुने फिफा विश्वकप कतार २०२२ को आधिकारिक पोस्टर सार्वजनिक भएको छ । फिफाले बुधबार राति कतारको दोहास्थित हमाद अन्तराष्ट्रिय विमानस्थलमा एक कार्यक्रमकाबीच विश्वकपको पोस्टर सार्वजनिक गरेको हो । पोस्टरको अनावरण कतारी आर्टिस्ट बुथायना अल मुफ्ताहले गरेकी हुन् । उनले नै पोस्टर डिजाइन गरेकी हुन् । मुख्य […]

सम्बन्धित सामग्री

पिएसजी पुगेलगत्तै विश्व च्याम्पियन बनेका स्टारहरु

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को उपाधि दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाले जितेको छ । फरवार्ड लियोनेल मेस्सीको कप्तानीमा अर्जेन्टिनाले तेस्रोपटक विश्वकपको उपाधि जित्दा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग पनि केही संयोग जोडिएको छ । कतारमा गत नोभेम्बरदेखि सुरु भएको विश्व फुटबलको सबैभन्दा ठुलो फिफा विश्वकप जारी रहँदा सामाजिक सन्जालमा एक पोस्टर सार्वजनिक […]

चितवनमा बाघको आक्रमणबाट एक जना बेपत्ता

काठमाडौं।चितवनमा बाघको आक्रमणबाट एक जना बेपत्ता भएका छन्।सयपत्री हाइड्रोपावरको आईपीओ आजबाट खुल्ला गरिएको छ।बुटवल–पाल्पा सडकमा टिपर चलाउन रोक लगाइएको छ।आइतबार बालबालिकाको लागि २२ लाख खोप आउँदै छ र फिफा विश्वकप कतारको पोस्टर सार्वजनिक भएको छ।

कतार विश्वकपको आधिकारिक पोस्टर सार्वजनिक

कतारमा आगामी नोभेम्बर २१ देखि सुरु हुने फिफा विश्वकप फुटबलको आधिकारिक पोस्टर सार्वजनिक भएको छ । फिफाले बुधबार कतारको दोहामा विश्वकपको पोस्टर सार्वजनिक गरेको हो ।हमाद अन्तराष्ट्रिय विमानस्थलमा एक कार्यक्रमका बीच बुथायना अल मुफ्ताहले पोस्टर सार्वजनिक गरेकी हुन् ।  मुफ्ताहले नै यो पोस्टर डिजाइन  गरेकी हुन्  ।  कतार विश्वकपको उद्घाटन खेलमा आयोजक र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । नोभेम्बर २१ मा हुने उद्घाटन खेल अल बायत स्टेडियममा हुनेछ ।