३ फागुन, काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारले आफ्नो आगामी चलचित्र ‘बच्चन पाण्डे’को नयाँ पोस्टर सार्वजनिक गरेका छन् । यो चलचित्र मार्चमा सिनेमा हलमा प्रदर्शन हुने तयारीमा छ । अक्षयले सामाजिक सञ्जालबाट पोस्टर सार्वजनिक गर्दै चलचित्रको ट्रेलर १८ फेब्रुअरीमा रिलिज हुने जानकारी समेत दिएका छन् । नयाँ पोस्टरमा उनी एक डरलाग्दो ग्याङस्टरको गेटअपमा देखिएका छन् […]