राप्रपाद्वारा अक्सिजन जेनेरेटर हस्तान्तरण

सिन्धुपाल्चोक : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सिन्धुपाल्चोकमा दुई थान अक्सिजन जेनेरेटर हस्तान्तरण गरेको छ।मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्र, मेलम्ची र बाह्रविसे प्राथमिक स्वास्थ्य केन्द्रलाई एक÷एक थान हाइड्रोजन अक्सिजन जेनेरेटर तथा सो को नेबुलाइजर हस्तान्तरण गरेको हो।चाइना फाउण्डेसन फर पीस एण्ड डेभलपमेन्टको सहयोगमा उपलब्ध गराइएको सो उपकरणको भन्सार तथा पारबहन बाहेकको मुल्य प्रतिइकाई करिब ३० लाख रुपैयाँ पर्दछ।उक्त उपकरणले विद्युत हुँदा २४ घण्टा नै सेवा प्रदान गर्ने जनाइएको छ। व

सम्बन्धित सामग्री

जापानले दियो एकसय १४ थान अक्सिजन जेनेरेटर

जापान सरकारले नेपाललाई थप १ सय १४ थान ‘अक्सिजन जेनेरेटर’ उपलब्ध गराएको छ । जापानले नेपालको स्वास्थ्य क्षेत्रमा सक्दो सहयोग गर्दै आएको छ । गत साउनमा उसले १६ लाख मात्रा एस्ट्राजेनेका खोप उपलब्ध गराएको थियो । काठमाडौंस्थित जापानी दूतावासले का नियोग उपप्रमुख योशिओका युजोले नेपालका अस्पताललाई सहयोग गर्न थप अक्सिजन जेनेरेटर हस्तान्तरण गर्न पाउँदा खुसी …

दैनिक १२० सिलिन्डर अक्सिजन उत्पादन गर्ने प्लान्टको उद्घाटन

मकवानपुर । उद्योग सङ्घ मकवानपुरले हेटौँडा अस्पतालमा निर्माण गरेको अक्सिजन जेनेरेटर प्लान्ट आज अस्पताललाई हस्तान्तरण गरिएको छ । दैनिक १२० सिलिन्डर ग्यास उत्पादन गर्नसक्ने क्षमताको प्लान्टको आज वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरे ।

एमालेले दियो अक्सिजन कन्सन्ट्रेटर र १ लाख मास्क

कोभिड–१९ को नियन्त्रण र रोकथामका लागि चिनिया“ कम्युनिस्ट पार्टीबाट प्राप्त हाइड्रोजन अक्सिजन जेनेरेटर विथ नेबुलाइजर (कन्सन्ट्रेटर) ३० थान र एन–नाइन्टी फाइभ मास्क १ लाख सरकारलाई हस्तान्तरण गरेको पार्टी महासचिव कमरेड ईश्वर पोखरेलले बताए।

एमालेलाई दियो चीनले स्वास्थ्य सामग्री

नेकपा एमालेलाई चिनियाँ कम्युनिस्ट पार्टीले स्वास्थ्य सामग्री सहयोग गरेको छ । सो सामग्री मंगलबार एमाले महासचिव ईश्वर पोखरेलले आज केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बीच स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङमार्फत नेपाल सरकारलाई हस्तान्तरण गरेका छन् । चीनले सहयोग गरेको स्वास्थ्य सामग्रीमा हाइड्रोजन अक्सिजन जेनेरेटर विथ नेबुलाइजर (कन्सन्ट्रेटर) ३० थान र एन–नाइन्टी फाइभ मास्क १ लाख थान रहेको छ । सो सामग्री कोभिड–१९ का विरुद्धको लडाइ“मा थोरै भए पनि मद्दत प

चिनियाँ कम्युनिष्ट पार्टीले दिएको मास्क अस्पतालमा वितरण गरिने

नेपाल मजदूर किसान पार्टीका सचिव प्रेम सुवाल र केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईँले चिनियाँ कम्युनिष्ट पार्टीबाट सहयोग प्राप्त स्वास्थ्य सामग्री  भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पतालका लागि आज हस्तान्तरण गरेका छन् । नगर प्रमुख सुनिल प्रजापतिलाई हस्तान्तरित सामग्रीमा १५ हजार थान एन ९५ मास्क र रु  एक करोड १५ लाख बराबरको पाँच थान हाइड्रोजन अक्सिजन जेनेरेटर छन् । सो अवसरमा पूर्वसांसद सुवालले चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको १०० वर्ष पुगेका अवसरमा चीनले नेपालका राजनीतिक दलसँग कोभिड रोकथाममा सहकार्य गर्ने विषयमा अनल...

माओवादी केन्द्रले पठायो सातै प्रदेशमा स्वास्थ्य सामग्री

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले कोरोनाको उपचार, नियन्त्रण तथा रोकथामका लागि सातै प्रदेशका इञ्चार्ज मार्फत स्वास्थ्य सामग्री पठाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल‘ प्रचण्ड’ले ती स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । माओवादीले एन ९५ मास्क एक लाख बट्टा, अक्सिजन जेनेरेटर २० , एन्टिजेन ६० बट्टा ९कूल तीन […]

माओवादी केन्द्रले पठायो सातै प्रदेशमा स्वास्थ्य सामग्री

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले कोरोनाको उपचार, नियन्त्रण तथा रोकथामका लागि सातै प्रदेशका इञ्चार्ज मार्फत स्वास्थ्य सामग्री पठाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल‘ प्रचण्ड’ले ती स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।माओवादीले एन ९५ मास्क एक लाख बट्टा, अक्सिजन जेनेरेटर २० , एन्टिजेन ६० बट्टा (कूल तीन हजार) थर्मल गन १००, अक्सिमिटर एक हजार, अक्सिजन सिलिन्डर ४० लिटरको ३०, अक्सिजन सिलिन्डर १० लिटरको १० र पिपिई सेट ७०० &nb

माओवादी केन्द्रले पठायो सातै प्रदेशमा स्वास्थ्य सामग्री

काठमाडौँ, २४ जेठ: नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)ले कोरोनाको उपचार, नियन्त्रण तथा रोकथामका लागि सातै प्रदेशका इञ्चार्ज मार्फत स्वास्थ्य सामग्री पठाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल‘ प्रचण्ड’ले ती स्वास्थ्य सामग्री हस्तान्तरण गरे । माओवादीले एन ९५ मास्क एक लाख बट्टा, अक्सिजन जेनेरेटर २० , एन्टिजेन ६० बट्टा (कूल तीन हजार […]

माओवादी केन्द्रले सबै प्रदेशलाई पठायो स्वास्थ्य सामग्री

काठमाडाैं : नेकपा माओवादी केन्द्रले सबै प्रदेशका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका प्रदेश इन्चार्जमार्फत सबै प्रदेशका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्। ती स्वास्थ्य सामग्री चीन, माओवादी केन्द्र प्रवास समन्वय कमिटी र पार्टीको स्वास्थ्य विभाग/संगठनबाट प्राप्त भएको जनाइएको छ। सामग्रीहरु एन ९५ मास्क, अक्सिजन जेनेरेटर, एन्टिजेन, थर्मल गन, अक्सिमिटर, खालि अक्सिजन सिलिण्डर र भरेको अक्सिजन सिलिण्डर, पिपिइ सेट, सर्जिकल ग्लब्स, सेनिटाइजर,  फ...

राप्रपाद्वारा मेलम्चीमा अक्सिजन उत्पादन उपकरण सहयोग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मेलम्ची नगरपालिकास्थित मेलम्ची स्वास्थ्य केन्द्रलाई हाइड्रोजन अक्सिजन जेनेरेटर विथ निबुलाइजर मेसिन हस्तान्तरण गरेको छ । करीब २९ लाख ७३ हजार मूल्य बराबरको उक्त मेसिन सो पार्टीका केन्द्रीय अध्यक्ष पशुपतिशम्शेर जबराले आज जुम मिटिङ मार्फत स्वास्थ्य केन्द्रका प्रमुख डा आशिष श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो । अध्यक्ष राणाले भूकम्पलगायत विभिन्न विपत्तिमा निरन्तर सहयोग गरेको …