माओवादी केन्द्रले पठायो सातै प्रदेशमा स्वास्थ्य सामग्री

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले कोरोनाको उपचार, नियन्त्रण तथा रोकथामका लागि सातै प्रदेशका इञ्चार्ज मार्फत स्वास्थ्य सामग्री पठाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल‘ प्रचण्ड’ले ती स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।माओवादीले एन ९५ मास्क एक लाख बट्टा, अक्सिजन जेनेरेटर २० , एन्टिजेन ६० बट्टा (कूल तीन हजार) थर्मल गन १००, अक्सिमिटर एक हजार, अक्सिजन सिलिन्डर ४० लिटरको ३०, अक्सिजन सिलिन्डर १० लिटरको १० र पिपिई सेट ७०० &nb

सम्बन्धित सामग्री

संसद्‌मा सत्ता पक्ष निरीह, प्रतिपक्ष हावी

काठमाडौं, जेठ १४ । प्रतिनिधिसभामा प्रतिपक्षी हावी हुँदा सत्ता पक्ष निरीह बन्दै गएको छ । सदन सञ्चालनका लागि प्रधानमन्त्रीसहित सत्ता पक्षका नेताहरुले प्रतिपक्षी दलका नेतामाथि लागेको भ्रष्टाचारको आरोपसम्बन्धी रेकर्ड हटाउनुपरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जलहरी र स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरेको भन्ने नेकपा (माओवादी केन्द्र) […]

माओवादी केन्द्रद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

मंगलबारे । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) इलामले जिल्लास्थित जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिलाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ । बिहीबार समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्कालाई उक्त सामग्री प्रदान गरिएको हो । माओवादी केन्द्रको केन्द्रीय कार्यक्रमअन्तर्गत देशभरिका ७७ वटै जिल्लामा स्वास्थ्य सामग्री वितरण गर्ने कार्यक्रमअनुसार इलाममा पनि वितरण गरिएको माओवादी केन्द्र […]

खानीखोलालाई स्वास्थ्य सामग्री सहयोग

काभ्रे । काभ्रेको विकट डाँडापारिस्थित खानीखोला गाउँपालिकालाई आहाना नेपाल फाउन्डेसनले कोरोना महामारी नियन्त्रणका लागि स्वास्थ्य सामग्री सहयोग गरेको छ । फाउन्डेसनको अगुवाइमा पालिकाका सबै वडामा सो सामग्री उपलब्ध गराउने गरी पालिका अध्यक्ष कृष्णबहादुर खुलाललाई हस्तान्तरण गरिएको हो ।      संस्थाले उपलब्ध गराएका सामग्रीमा एक हजार डेटोल साबुन, धुन मिल्ने कोरियन कालो मास्क एक हजार र २०० पत्ता साइनेक्सलगायत छन् । समुदाय स्तरमै संक्रमण फैलिएपछि अहिले गाउँगाउँमा पालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि कोरोना परीक्षण अभियान सञ्चालन गरिरहेको छ । सो क्रममा गाउँपालिकालाई थप सहयोग गर्न संस्थाको पहलमा स्वास्थ्य सामग्री सहयोग गरिएको फान्डेसनका प्रतिनिधि सागर जिम्बाले बताए । नेकपा माओवादी केन्द्र खानीखोला गाउँपालिका कमिटीले पनि गाउँपालिकाका लागि सर्जिकल मास्क, स्यानिटाइजर, किड्स, अक्सोमिटर, पीपीई सेट, ग्लोब्स, थर्मलगनलगायतका सामग्री खानीखोलालाई हस्तान्तरण गरेको छ । डाँडापारिको विकट क्षेत्र खानीखोला गाउँपालिका–३ मा रहेको भृकुटी माध्यमिक विद्यालयका लागि आहाना नेपाल फाउन्डेसनको समन्वयमा मास्क र स्यानिटाइजरका साथै डेस्क, बेञ्च, अफिस दराज, टेबल, ल्यापटप, प्रिन्टर, प्रोजेक्टरलगायत सामग्री हस्तान्तरण गरेको थियो । रासस

माओवादी केन्द्रले पठायो सातै प्रदेशमा स्वास्थ्य सामग्री

नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)ले कोरोनाको उपचार, नियन्त्रण तथा रोकथामका लागि सातै प्रदेशका इञ्चार्ज मार्फत स्वास्थ्य सामग्री पठाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल‘ प्रचण्ड’ले ती स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।माओवादीले एन ९५ मास्क एक लाख बट्टा, अक्सिजन जेनेरेटर २० , एन्टिजेन ६० बट्टा (कूल तीन हजार) थर्मल गन १००, अक्सिमिटर […]

माओवादी केन्द्रले पठायो सातै प्रदेशमा स्वास्थ्य सामग्री

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले कोरोनाको उपचार, नियन्त्रण तथा रोकथामका लागि सातै प्रदेशका इञ्चार्ज मार्फत स्वास्थ्य सामग्री पठाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल‘ प्रचण्ड’ले ती स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । माओवादीले एन ९५ मास्क एक लाख बट्टा, अक्सिजन जेनेरेटर २० , एन्टिजेन ६० बट्टा ९कूल तीन […]

माओवादी केन्द्रले पठायो सातै प्रदेशमा स्वास्थ्य सामग्री

काठमाडौँ, २४ जेठ: नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)ले कोरोनाको उपचार, नियन्त्रण तथा रोकथामका लागि सातै प्रदेशका इञ्चार्ज मार्फत स्वास्थ्य सामग्री पठाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल‘ प्रचण्ड’ले ती स्वास्थ्य सामग्री हस्तान्तरण गरे । माओवादीले एन ९५ मास्क एक लाख बट्टा, अक्सिजन जेनेरेटर २० , एन्टिजेन ६० बट्टा (कूल तीन हजार […]

माओवादी केन्द्रले सबै प्रदेशलाई पठायो स्वास्थ्य सामग्री

काठमाडाैं : नेकपा माओवादी केन्द्रले सबै प्रदेशका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका प्रदेश इन्चार्जमार्फत सबै प्रदेशका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्। ती स्वास्थ्य सामग्री चीन, माओवादी केन्द्र प्रवास समन्वय कमिटी र पार्टीको स्वास्थ्य विभाग/संगठनबाट प्राप्त भएको जनाइएको छ। सामग्रीहरु एन ९५ मास्क, अक्सिजन जेनेरेटर, एन्टिजेन, थर्मल गन, अक्सिमिटर, खालि अक्सिजन सिलिण्डर र भरेको अक्सिजन सिलिण्डर, पिपिइ सेट, सर्जिकल ग्लब्स, सेनिटाइजर,  फ...

माओवादी केन्द्रद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

नेकपा माओवादी केन्द्रले सबै प्रदेशका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोभिड १९ का विरुद्ध प्रयोग हुने विभिन्न स्वास्थ्य सामग्रीहरु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका प्रदेश इन्चार्जमार्फत सबै प्रदेशका लागि हस्तान्तरण गरेका हुन् । सो स्वास्थ्य सामग्रीहरु चीन, माओवादी केन्द्र प्रवास समन्वय कमिटी र पार्ट...