काठमाडौँ– पाकिस्तानले कूल विदेशी मुद्रा सञ्चितीको ६६ प्रतिशत इन्धन आयातमा खर्चिने गरेको पाइएको छ । पाकिस्तानबाट प्रकाशित हुने एक्सप्रेस ट्रिब्युनले जनाएअनुसार पाकिस्तानले हाल २१ अर्ब ४३ करोड अमेरिकी डलर इन्धनको आयातमा खर्च गर्दै आएको छ । यो रकम पाकिस्तानको कूल विदेशी मुद्रा सञ्चितीको ६६ प्रतिशत हुन आउने भारतीय समाचार संस्था एएनआईले जनाएको छ । पाकिस्तानमा […]