प्राप्त तथ्याङ्कले तनहुँमा पछिल्लो समय लागूऔषधजन्य पदार्थ बरामद र लागूऔषध मुद्दा बढ्दै गएको पाइएको छ । प्रहरीले बरामद गरेको लागूऔषध र पक्राउ पर्नेको सङ्ख्यालाई हेर्दा लागूऔषध सेवनकर्ता र कारोबारी बढेको देखिन्छ ।
तनहुँमा जेसीआई व्यास नगरमा आबद्ध युवाहरू लागु औषध दुर्व्यसनी विरुद्ध सचेतना अभियानमा लागेका छन् । जिल्लामा लागुऔषध पदार्थको सेवन गर्ने र कारोबारी बढेपछि त्यसको न्यूनीकरणको लागि जिल्ला प्रहरी कार्यालय तनहुँको सहकार्यमा जेसिजका युवाहरू लागेका हुन् ।
काठमाडौं । आइतबार प्रहरीले ३ सय २० मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित दुईजनालाई पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार डडेल्धुरा अमरगढी नगरपालिका-१ स्याउलेबाट अछाम साँफेबगर नगरपालिका-४ बस्ने २९ बर्षीय अशोक स्वार र अछाम चौरपाटी गाउँपालिका-४ बस्ने ३२ वर्षीय गणेश धामीलाई पक्राउ गरिएको हो । उनीहरू धनगढीदेखि अछामसम्म जाँदै गरेको अवस्थामा प्रहरी चौकी […]
झापामा प्रहरीले अनुसन्धान गरेकामध्ये ५० प्रतिशत मुद्दा लागुऔषधका
झापामा लागुऔषधका दुव्र्यसनी र कारोबारी बर्सेनि बढ्दो छ । सरकारी निकायबाट लागुऔषध नियन्त्रणमा प्रभावकारी काम नहुँदा कारोबारी र प्रयोगकर्ता बढ्दै गएको प्रहरी तथ्यांकले देखाएको...
जिल्ला प्रहरी कार्यालय लमजुङले धमाधम लागुऔषध कारोबारी र प्रयोगकर्तालाई पक्राउ गरेको छ । लागूऔषध दुव्र्यसनी र ओसारपसार रोकथाम तथा नियन्त्रणलाई प्राथमिकतामा राखेर प्रहरीले कडाइका साथ जिल्लाको प्रवेशद्धार पाउँदीमा चेकजाँच गर्दै...
उदयपुरमा दिनदिनै लागू औषध दुर्व्यसनी र कारोबारीको संख्यामा वृद्धि हुँदै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले सातादिनमै ३ दर्जन दुव्र्यसनी र कारोबारी पक्राउ गर्नुका साथै ठूलो मात्रामा लागू औषध बरामद गर्नुले यस कुराको पुष्टि गरेको छ।