काठमाडौं, २२ साउन । सरकारले भूमि आयोग खारेजको निर्णय गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । आज अधिवक्ता प्रकाश केसीले सरकारलाई विपक्षी बनाई रिट दर्ता गरेका हुन् । सर्वोच्चले २५ साउनलाई रिटको पेशी तोकेको छ । रिटमा भूमि सम्बनधी मौलिक हकको अतिक्रमण भएको जिकिर गरिएको छ । १९ साउनमा बसेको मन्त्रिपरिषद्को बैठकले […]