काठमाडौं, ११ असार । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले कर्मचारी सिंहदरबार वरिपरी वा सुगममा मात्रै रहने स्थायी परम्परा रहेको दाबी गरेका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेक २०८० को विभिन्न शीर्षक माथिको छलफल अन्तर्गत् सम्बन्धित मन्त्रालयको छलफलका क्रममा उठेका प्रश्नको जिज्ञासा दिँदै मन्त्री मोदीले उक्त दाबी गरेका हुन्। उनले भने, ‘वास्तवमा […]