काठमाडौं, २० साउन । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघर्षबिना अधिकार प्राप्ति सम्भव नभएको बताएका छन् । विश्व आदिवासी अन्तर्राष्ट्रिय दिवस २०२३ को सन्दर्भमा तराई मधेश राष्ट्रिय परिषदले आयोजना गरेको परिवर्तनको सम्बाहकको रुपमा आत्मनिर्णयको लागि आदिवासी युवाको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् । “अधिकार प्राप्त गर्ने भन्ने […]