काठमाडौँ । भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजको विरोधमा आइतबार काठमाडौँको कोटेश्वरमा प्रदर्शन गरिएको छ । नेपाल भूमिहीन सुकुम्बासी सङ्गठनले नेकपा एमालेकी नेतृ शान्ता चौधरीको नेतृत्वमाआयोग पुनर्स्थापनाको माग गर्दै प्रदर्शन गरेको हो । प्रदर्शनमा उनीहरुले ‘सम्पूर्ण भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासी एक हौ, भूमिसम्बन्धी समस्या समाधान आयोग पुन :स्थापना गर’ भन्दै नाराबाजी गरेका छन् । नेपाल भूमिहीन […]