कारागारबाटै लागुऔषधको कारोबार ! लागुऔषधको गिरोह प्रहरी फन्दामा

काठमाडौं । प्रहरीले काठमाडौंबाट ठूलो परिणाममा लागुऔषधसहित १० जना बढीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुईजना महिला समेत छन् । स्रोतका अनुसार लागुऔषध नियन्त्रण व्युरोको टोली ६/७ हजार एम्पुल लागुऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई काठमाडौंको विमानस्थल क्षेत्र, चावहिल, मुलपानीलगायतका क्षेत्रबाट पक्राउ गरिएको बताइएको छ । स्रोतका अनुसार सिन्धुली कारागारमा...

सम्बन्धित सामग्री

लागुऔषध कारोबार र प्रयोग रोक्न जुम्लामा लालटिन समन्वय समिति गठन

लागुऔषधको कारोवार र प्रयोग रोकथाम एवं नियन्त्रण गर्नका जिल्ला प्रहरी कार्यालय जुम्लामा डेक्स स्थापना गरिएको छ। लागुऔषधि नियन्त्रण गर्न प्रहरी निरीक्षक उमेश चन्दको संयोजकत्वमा जिल्ला लालटिन समन्वय डेक्स समिति गठन...

नेपालका क्लब र  रेस्टुरेन्टमा एलएसडी  लागुऔषधको कारोबार

अहिलेसम्मकै धेरै परिमाणमा बरामद, कारोबारमा विदेशी नागरिक  नेपालमा क्लब तथा रेस्टुरेन्टमा रसायनबाट बन्ने लागुऔषध एलएसडी (लिसेरजिक एसिड डिथिलामाइड) कारोबार हुन थालेको छ । विदेशी नागरिकहरू एलएसडीको कारोबारमा नेपालमा सक्रिय रहेको प्रहरी अनुसन्धानले...

दाङमा लागुऔषधको कारोबार बढ्यो, तीन वर्षमा ३०० जना पक्राउ

दाङ : प्रहरीले आर्थिक वर्ष २०७६ देखि चालु आर्थिक वर्षको हालसम्म करिब ३०० जनालाई लाुऔषध मुद्दामा पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आर्थिक वर्ष २०७६\७७ मा ३४ वटा मुद्दा दर्ता भएकोमा ६५ पुरुष र ८ महिला गरी ७३ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी राजनकुमार गौतमले जानकारी दिए।  उनका अनुसार ९५ ग्राम ९८० मिलिग्राम ब्राउन सुगर, ५ किलो २५२ ग्राम अफिम, ११ किलो ३०० ग्राम चरेस, २ किलो ५८० ग्राम गाँजा र चार हजार ९५७ वटा ट्याब्लेट बरामद भएको थियो।

सुर्खेतमा लागुऔषधसहित तीनजना पक्राउ

सुर्खेत- प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा नगर प्रहरी कार्यालय र कर्णाली प्रदेश लागुऔषध ब्यूरोबाट खटिएको प्रहरीले शनिबार वीरेन्द्रनगर नगरपालिका-९ घिमिरेडाँडाबाट उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा वीरेन्द्रनगर-६ का ३१ वर्षीय भीमबहादुर रोकाया, २५ वर्षीय जीवनकली थापा र वीरेन्द्रनगर-९ का १८ वर्षीय मनिषा घिमिरे रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको […]

लागुऔषधिसहित तीन पक्राउ

प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा नगर प्रहरी कार्यालय र कर्णाली प्रदेश लागुऔषध ब्यूरोबाट खटिएको प्रहरीले शनिबार वीरेन्द्रनगर नगरपालिका–९ घिमिरेडाँडाबाट उनीहरुलाई पक्राउ गरेको हो।...

कारागारभित्रबाटै लागुऔषध कारोबार !

कारागारभित्रैबाट लागुऔषधको कारोबार हुने गरेको तथ्य नेपाल प्रहरीले पत्ता लगाएको छ । विभिन्न क्षेत्रबाट लागुऔषधसहित पक्राउ परेका व्यक्तिसँगको अनुसन्धानका क्रममा उक्त तथ्य खुलेको हो । लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार सिन्धुली कारागारमा लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका भारतीय नागरिक गुड्डु गुप्ताले त्यहाँका टेलिफोन नाइके सन्तोष स्याङ्तानलाई आर्थिक प्रलोभनमा पारी कारागारभित्रैबाट लागुऔषध …

देशभर लागुऔषध तस्करीका घटना बढ्दै

प्रहरी प्रधान कार्यालयको तथ्यांकले देशभर लागुऔषधको कारोबार तथा तस्करीको घटना बढेको देखाएको हो

लागुऔषध कारोबार गर्ने १५१ व्यक्ति पक्राउ

वाग्मती । नेपाल सरकारले प्रतिबन्ध गरेको लागुऔषधको कारोबार गर्ने १५१ व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत आर्थिक वर्षमा पक्राउ गरी कारबाही गरेको छ । भारतबाट अवैधरुपमा ल्याइएको र नेपाल सरकारले प्रतिबन्ध गरेका लागुऔषध, गाँजा तथा अफिमको अवैध कारोबारमा संलग्न ती व्यक्तिलाई आव ०७७/७८ मा पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्लाका विभिन्न स्थानमा सवारीसाधन जाँच […]

मेडिकलबाटै लागुऔषध बिक्री, सञ्चालक पक्राउ

मेडिकलमा लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको विशेष टोलीले शुक्रबार २६ वर्षीय सुबोध यादवलाई रंगेहात पक्राउ गरेको छ। ...

क्याफेबाटै लागुऔषधको कारोबार : कारबाहीविनै छुटे सञ्चालक - Naya Patrika

क्याफेबाटै लागुऔषधको कारोबार गर्ने युवक कारबाहीविनै छुटेका छन् । ललितपुरको चाकुपाटस्थित मेगा मग क्याफेका सञ्चालक अभिजित शाक्यसहित तीनजनालाई प्रहरीले दबाबको भरमा कारबाही नगरी छाडेको हो । महानगरीय प्रहरी प्रभाग पुलचोकले...पूरा पढ्नुहोस् »