सनराइज क्यापिटलको लाभांश पारित

सनराइज क्यापिटलले सेयरधनीहरुलाई १५ प्रतिशत लभांश पारित गरेको छ । कम्प्नीको दशौँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६-०७७ को मुनाफाबाट सो लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।नेपालको प्रथम मर्चेन्ट बैंकका रुपमा स्थापना भएको यस कम्पनीले हाल सेयर रजिष्ट्रार, सेयर अन्डरराइटिङ्ग, म्युचियल फण्डलगायत लगानी व्यवस्थापनको कार्य समेत सकृय रुपमा सञ्चालन गर्दै आएको छ ।वाणिज्य […]

सम्बन्धित सामग्री

ज्योति क्यापिटलको वार्षिक साधारणसभाबाट १०.५२६३ प्रतिशत लाभांश पारित

काठमाडाैं- ज्योति क्यापिटल लिमिटेडको प्रथम वार्षिक साधारणसभा संचालक समितिका अध्यक्ष कपिल ढकालको अध्यक्षतामा बिहीबार सम्पन्न भएको छ । उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको १०.५२६३ प्रतिशतका दरले हुन आउने लाभांश करसहित रु २ करोड २१ लाख ५ हजार दुई सय तीस नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । सभाले ज्योति […]

एनआईसी एशिया क्यापिटलको लाभांश पारित

एनआईसी एशिया क्यापिटलको छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।सभाले इकाईधनीलाई चुक्ता पुँजीको ५५ प्रतिशत (करसहित) का दरले हुने ११ करोड नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । यस्तै सभाले आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको प्रतिवेदन, असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण पारित गरेको छ […]

सन्राइज क्यापिटलको ४० प्रतिशत नगद लाभांश पारित

सन्राइज क्यापिटलको एघारौ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।उक्त वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सानहिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण पारित गरेको छ । सभाले सञ्चालक समितिको प्रस्ताव बमोजिम चुक्तापुँजीको ४० प्रतिशत (करसहित) का दरले हुन आउने ८ […]

सन्राइज क्यापिटलको ४० प्रतिशत नगद लाभांश पारित

सन्राइज क्यापिटलको एघारौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सानहिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण पारित गरेको छ । सभाले सञ्चालक समितिको प्रस्ताव बमोजिम चुक्तापुँजीको ४० प्रतिशत (करसहित) का दरले हुन आउने […]

सिबिआईएल क्यापिटलको २५ प्रतिशत लाभांश पारित

सिबिआईएल क्यापिटलले आफ्ना सेयरधनीहरुका लागि २५ प्रतिशत नगद लाभांश पारित गरेको छ । शुक्रबार सम्पन्न पन्ध्रौं वार्षिक साधारणसभामा उक्त लाभांश पारित गरेको कम्पनीले जनाएको छ ।साधारणसभाले आर्थिक वर्ष २०७७÷०७८ को मुनाफाबाट २५ नगद लाभांश बाड्ने प्रस्ताव पारित गरेको हो ।

नेपाल बंगलादेश क्यापिटलको लाभांश पारित

नेपाल बंगलादेश क्यापिटलको तेस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार आर्थिक वर्ष २०७७÷०७८ सम्मको संचित मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई २०७८ असार मसान्तमा कायम रहेको चुक्ता पुँजीको १९ प्रतिशत नगद लाभांश चुक्ता पुँजीको १९ प्रतिशतले हुन आउने रकम करसहित वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार […]

नेपाल बंगलादेश क्यापिटलको लाभांश पारित

नेपाल बंगलादेश क्यापिटलको तेस्रो बार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आषाढ ३१, २०७८ मा समाप्त भएको वर्षको वासलात, तथा सोही मितिमा समाप्त भएको आ.व. २०७७÷०७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गरेको छ ।सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार आर्थिक वर्ष २०७७÷०७८ सम्मको संचित मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई २०७८ आषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजीको १९ प्रतिशत नगद लाभांश पनि सभाले पारित गरेको छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्ने विशेष प्रस्ताव समेत पारित भएको छ ।

प्रभु क्यापिटलको ४० प्रतिशत लाभांश पारित

कम्पनीको १६ असोजमा काठमाडौंमा सम्पन्न १३औँ वार्षिक साधारणसभाले १७ दशमलव ६१ प्रतिशत नगद लाभांश र २२ दशमलव ३८८५ प्रतिशत बोनस शेयरसहित सो परिमाणको लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

४८ प्रतिशत नगद लाभांश पारित गर्दै एनआईसी एशिया क्यापिटलको साधारण सभा सम्पन्न

काठमाडौं, १३ भदौ । एन आई सी एशिया क्यापिटलकोे भदौ १३ गते आइतबार सम्पन्न भएको ५औं वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश साधारण सभाबाट पारित गरेको छ । संस्थाले चुक्ता पुँजीको ४८ प्रतिशत (कर सहित) का दरले हुन आउने ९ करोड ६० लाख रुपैंया नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको जनाएको छ […]