काठमाडाैं- ज्योति क्यापिटल लिमिटेडको प्रथम वार्षिक साधारणसभा संचालक समितिका अध्यक्ष कपिल ढकालको अध्यक्षतामा बिहीबार सम्पन्न भएको छ । उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको १०.५२६३ प्रतिशतका दरले हुन आउने लाभांश करसहित रु २ करोड २१ लाख ५ हजार दुई सय तीस नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । सभाले ज्योति […]