नेपाल बंगलादेश क्यापिटलको तेस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार आर्थिक वर्ष २०७७÷०७८ सम्मको संचित मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई २०७८ असार मसान्तमा कायम रहेको चुक्ता पुँजीको १९ प्रतिशत नगद लाभांश चुक्ता पुँजीको १९ प्रतिशतले हुन आउने रकम करसहित वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार […]