खेलमात्रै होइन भारत-पाकिस्तान क्रिकेट म्याच

भारत र पाकिस्तान बीचको क्रिकेटको दबाव खेलाडीहरूमा मात्रै होइन्, दुई देशका समर्थकहरूमा पनि ज्यादै हुन्छ। आखिर किन भारत-पाकिस्तान खेल विश्वकपको फाइनल बराबरको खेल मानिन्छ?

सम्बन्धित सामग्री

एसिया कप क्रिकेट : फाइनलमा पाकिस्तान र श्रीलंका भिड्दै

काठमाडौँ । टी-२० एसिया कप क्रिकेटको उपाधिको लागि आज पाकिस्तान र श्रीलंका भिड्दैछन्। खेल बेलुका पौने ८ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ। सुपर फोरमा श्रीलंकाले भारत, पाकिस्तान र अफगानिस्तानलाई हराएर शतप्रतिशत नतिजा निकालेको थियो। पाकिस्तानले भने भारत र अफगानिस्तानलाई हराएको थियो भने श्रीलंकासँग पराजित भएको थियो। पाकिस्तान र श्रीलंकाबीच हालसम्म २२ वटा टी-२० […]

एसिया कप क्रिकेट सुपर चारमा आज भारत र श्रीलङ्का खेल्दै

काठमाण्डाै - एसिया कप क्रिकेट सुपर चारमा आज भारत र श्रीलङ्का खेल्दैछन् । खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बेलुका पौने आठ बजे सुरु हुनेछ । सुपर चार अन्तर्गत आफ्नो पहिलो खेलमा भारत पाकिस्तानसँग पराजित भएको थियो भने श्रीलङ्काले अफगानिस्तानलाई हराएको थियो । प्रतियोगितामा सहभागी ६ देशमध्ये भारत, पाकिस्तान, अफगानिस्तान र श्रीलङ्का सुपर चारमा पुगेका हुन् । सुपर चारमा चारै टोलीले एकअर्कासँग खेल्नेछन् । भोलि पाकिस्तान र अफगानिस्तान, बिहीवार भारत र अफगानिस्तान तथा शुक्रवार श्रीलङ्का र पाकिस्तानबीच खेल हुनेछ । शीर्...

विश्वकप क्रिकेट: टिम डेविडलाई समेट्दै अस्ट्रेलियाको टिम घोषणा

सुपर–१२ मा अस्ट्रेलिया, अफगानिस्तान, भारत, पाकिस्तान, न्युजिल्यान्ड, इंग्ल्यान्ड, दक्षिण अफ्रिका र बंगलादेश रहेका छन् ।

एसिया कप : भारत-पाकिस्तान भिड्दै

काठमाडौं : एसिया कप क्रिकेटमा आज चिर परिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्दैछन्। युएईमा जारी खेलको समूह ए मा रहेका भारत र पाकिस्तान प्रतिस्पर्धा गर्न लागेका हुन्। खेल दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार साँझ पौने ८ बजे सुरु हुनेछ। सात पटकको च्याम्पियन भारत पहिलो खेलमा जित हात पार्दै सुखद सुरुआत  गर्न चाहन्छ। यता, दुई पटकको च्याम्पियन पाकिस्तान पनि जितका साथ प्रतियोगिता सुरुआत गर्न चाहन्छ।भारत र पाकिस्तानबीच पछिल्लो पाँच भेटमा भारत हाबी हुँदै आएको छ। पछि

भारत–पाकिस्तान खेल हेर्न प्रतिटिकट पाँच लाख भारुसम्म

एसिया कप क्रिकेट २८ अगस्टबाट सुरु हुँदै छ । विश्व क्रिकेटमा दबदबा जमाएका अधिकांश मुलुक एसियामै छन् । एसिया कप क्रिकेटले एक किसिमको माहोल निकै तताउने गर्छ । अझ, राजनीतिकदेखि सीमासम्म हुने लडाइँले...

टी–ट्वेण्टी एसिया कप क्रिकेट आउँदो अगस्टमा श्रीलंकामा हुने

काठमाण्डाै – एसियाली क्रिकेट परिषद् एसीसीले आयोजना गर्ने एसिया कप क्रिकेट श्रीलंकामा हुने भएको छ । आज बसेको एसीसीको वार्षिक साधारण सभाले एसियाकप टी–ट्वेण्टी क्रिकेट प्रतियोगिता आउँदो अगस्ट २७ देखि सेप्टेम्बर ११ तारिखसम्म श्रीलंकामा गर्ने निर्णय गरेको हो । एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तानले सिधै खेल्न पाउनेछन् भने एउटा देशले छनौट चरण पार गरेर स्थान बनाउनेछ । यस्तै बैठकले एसीसीका अध्यक्ष जय साहको कार्यकाल सन् २०२४ सम्मको लागि थप गरेको छ । साह भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसी...

यू–१९ एसिया कप : भारत, पाकिस्तान र श्रीलंकाको विजयी सुरुवात

एजेन्सी – युएईमा जारी यू-१९ एसिया कपमा भारत, पाकिस्तान र श्रीलंकाले विजयी सुरुवात गरेका छन् । भारतले युएईलाई १ सय ४५ रन, श्रीलंकाले कुवेतलाई २ सय ७४ रन र पाकिस्तानले अफगानिस्तान ४ विकेटले हराउँदै विजयी सुरुवात गरेका छन् । समूह बी को खेलमा श्रीलंकाले शारजाह क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिँदै निर्धारित […]

यु-१९ क्रिकेट: नेपाल र बंगलादेश एकै समूहमा

आगामी महिना संयुक्त अरब इमिरेट्स (युएई) मा हुने यु-१९ एसिया कपमा नेपाल सहज समूहमा परेको छ । एसियन क्रिकेट काउन्सिलले आयोजना गर्ने प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ । समूहमा नेपालसहित बंगलादेश, श्रीलंका र कुवेत छन् । समूह ‘ए’ भने भने बलिया भारत, पाकिस्तान, अफगानिस्तान र आयोजक राष्ट्र युएई छन् ।  प्रतियोगिता ८ देखि १७ पुससम्म हुनेछ ।  समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् । नेपालले ८ पुसमा पहिलो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दा ११ पुसमा द

क्रिकेटमा भारत–पाकिस्तान दोस्ती कसरी दुश्मनीमा बदलियो ?

खेल सुरु हुनअघि टिभीमा ‘मौका मौका’ बोलको विज्ञापन फुटेको टिभी । खेलाडीको घरमा फ्याँकिएका ढुंगा । भारत र पाकिस्तानबीचको क्रिकेट खेलको चित्रण गर्ने धेरै कुराहरुमध्ये यी केही हुन् । दुई देशका क्रिकेट टिम मैदानमा ओर्लदा क्रिकेटमात्रै नभएर भावनाको पनि हाईभोल्टेज लडाईं हुने गरेको छ ।   तर, के तपाईलाई थाहा छ, दुश्मन मानिने यी दुई देशका क्रिकेट बोर्डबीच कुनै समय निकै सौहाद्रपूर्ण सम्बन्ध थियो । शोएब अख्तरको करियर खतरामा पर्दा भारतले उनलाई बचाएको थियो । यो दोस्तीको सुरुवात भारत

विश्वकप क्रिकेटमा भारत-पाकिस्तान भिड्दै

आइसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आज आइतबार दुई खेल हुँदैछ। विश्वकपको सुपर १२ अन्तर्गत आज दुई खेलहरु हुनेछन्। विश्वकपमा आज बहुचर्चित भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। समूह २ मा रहेका भारत र पाकिस्तानबीचको खेल राति ७:४५ बजे सुरु हुनेछ।