काठमाडौं, २ जेठ । नेपाली काँग्रेसले देशभरका ७५३ पालिकामध्ये ३ सय भन्दा बढीमा जीत हासिल गर्ने संकेत देखिएको छ । अहिलेसम्म काँग्रेसले ७२ पालिकामा जीत हासिल गरिसकेको छ । मतगणना भइरहँदा २४४ मा काँग्रेस अगाडि छ । उपप्रमुखमा काँग्रेसले ७१ पालिकामा जीत निकाल्दा २०५ मा अग्रता लिइरहेको छ । नेकपा एमाले २ सय भन्दा कम […]